पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा

काठमाडौँ । आज बसेको मन्त्रिपरिषद बैठकले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद बैठकले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमाआज सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिए ।ढुंगानाको फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आइतबार दिउँसो दुई बजे निधन भएको थियो । ढुंगानाको आज पशुपति […]
२०८१ मंसिर ३ गते, सोमबार