नब्बे वर्षको उमेरमा नागरिकता
काठमाडौं, २१ बैशाख । कञ्चनपुरको शङ्करपुर गाविस–७ ढुङ्ग बस्ने खगुदेवी धनाडीले ९० वर्षको उमेरमा नागरिकता पाउनु भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले ग्रामीण क्षेत्र शङ्करपुरमा सञ्चालन गरेको एकीकृत घुम्ती सेवा शिविरमा उनले नागरिकता पाएको जिल्ला प्रशासन कार्यालयका अधिकृत खेमानन्द पाठकले जानकारी दिनुभयो । वि।स। १९८२ जेठ १७ गते बैतडीमा जन्मनु भएकी धनाडीले वैशाख १९ […]
२०७२ बैशाख २१ गते, सोमबार