कालीगण्डकी खुलाउन सुरक्षाकर्मी परिचालन ,सात जिल्लामा उच्च सतर्कता
काठडमाडौं ,१० जेठ । प्रधानमन्त्री सुशील कोइरालाले कालीगण्डकी नदीमा थुनिएको पानी खोल्नका लागि सुरक्षाकर्मी परिचालन गरिसकेको जानकारी दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री कोइरालाले कालीगण्डकी नदीमा थुनिएको पानी सकेसम्म आजै खोलिने बताएका छन् । प्रधानमन्त्री कोइरालाले सकेसम्म आजै नदी खोलेर जनजीवन सामान्य पार्ने प्रयास गरिने समेत बताए ।जोखिम क्षेत्रमा […]
२०७२ जेष्ठ १० गते, आईतवार