जनताको भावनालाई पार्टीको योजनामा समेट्नुपर्छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज माइला सीले जनताको भावनालाई पार्टीको योजनामा समेट्नुपर्ने धारणा राखेका छन् । नेकपा काठमाडौं जिल्ला समितिको तेश्रो आवधिक योजनाको प्रथम पूर्णबैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले पार्टीको नयाँ योजनामा नयाँ जोशका साथ काम गर्नुपर्ने बताउँदै यसमा जनतालाई सहभागी बनाउनु पर्ने धारणा […]
२०८१ जेष्ठ ४ गते, शुक्रबार