प्रधानमन्त्री ओलीद्वारा कांग्रेससँग भएको ७ बुँदे सहमति सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमति सार्वजनिक गरेका छन् । उनले प्रतिनिधिसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव राख्ने क्रममा दुई दलबीच भएको ७ बुँदे सहमति सार्वजनिक गरेका हुन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वनिक गरेको नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमति यस प्रकार रहेको छ […]
२०८१ श्रावण ६ गते, आईतवार