राजनीति

नेकपाकाे केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यद्वारा धारणा राख्ने क्रम जारी

काठमाडौँ । बिहिबारवाट सुरु भएको नेपाल कम्युनिस्ट पार्टीको ९ औं केन्द्रीय समितिकाे छैठौं पूर्ण बैठक जारी रहेको छ । सो बैठक नेकपाको केन्द्रीय कार्यालय कपिलवस्तुमा बसी रहेको उक्त बैठकमा महासचिव विप्लव सीले ‘साम्राज्यवाद र दलाल पुँजीवादकाविरुद्द द्ढतापूर्वक माेर्चा खडा गराै ! समाजवादकाे नेतृत्वका लागि पार्टीलाई तयार पाराै !!’ भन्ने शीर्षकमा १७ पेज लामाे राजनीतिक प्रतिवेदन […]

२०८१ मंसिर २९ गते, शनिबार

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सर्‍यो

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठक सार्ने निर्णय गरेको छ । बैठकले केन्द्रीय समिति बैठक पुस २१ गतेलाई सार्ने बिर्ने गरेको हो । प्रवक्ता अग्नि सापकोटाले खबरदारी सभा र पालिका सम्मेलन एकसाथ गर्ने भनिएकोमा मंसिर मसान्तसम्म हुन नसकेकाले त्यसको तयारीका लागि बैठक सारिएको जानकारी दिए ।यसअघि कात्तिक २६ गते बसेको […]

२०८१ मंसिर २८ गते, शुक्रबार

नेकपा केन्द्रीय समितिकाे बैठक : महासचिव विप्लव सीको प्रस्तावमाथि केन्द्रीय सदस्यद्वारा धारणा राख्ने क्रम सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको ९ औं केन्द्रीय समितिकाे छैठौं पूर्ण बैठक जारी रहेको छ । बिहिबार (हिजो)वाट सुरु भएको सो पार्टीको ९ औं केन्द्रीय समितिकाे छैठौं पूर्ण बैठक केन्द्रीय कार्यालय कपिलवस्तुमा बसी रहेको छ । उक्त बैठकमा महासचिव विप्लव सीले ‘साम्राज्यवाद र दलाल पुँजीवादकाविरुद्द द्ढतापूर्वक माेर्चा खडा गराै ! समाजवादकाे नेतृत्वका लागि पार्टीलाई तयार […]

२०८१ मंसिर २८ गते, शुक्रबार

पाँच देशमा राजदूत नियुक्त

काठमाडौँ । राष्ट्रपति कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेलले पाँच वटा देशका राजदूत नियुक्त गरेको जनाएको छ । राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति पौडेलले पोर्चुगल,स्पेन,दक्षिण अफ्रिका,बेल्जियम र दक्षिण कोरियाका लागि राजदूत नियुक्त गरेका हुन् ।राष्ट्रपतिले शुक्रबार प्रकाशमणि पौडेललाई पोर्चुगल, सनिल नेपाललाई स्पेन, प्राडा कपिलमान श्रेष्ठलाई दक्षिण अफ्रिका, सेवा लम्साललाई बेल्जियम र डा शिवमाया तुम्बाहाङफेलाई दक्षिण कोरियाका लागि आवासीय […]

२०८१ मंसिर २८ गते, शुक्रबार

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिकाे छैठाै पूर्ण बैठक जारी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको ९ औं केन्द्रीय समितिकाे छैठौं पूर्ण बैठक जारी रहेको छ । बिहिबार (हिजो)वाट सुरु भएको सो पार्टीको ९ औं केन्द्रीय समितिकाे छैठौं पूर्ण बैठक केन्द्रीय कार्यालय कपिलवस्तुमा बसी रहेको छ । उक्त बैठकमा महासचिव विप्लव सीले ‘साम्राज्यवाद र दलाल पुँजीवादकाविरुद्द द्ढतापूर्वक माेर्चा खडा गराै ! समाजवादकाे नेतृत्वका लागि पार्टीलाई तयार […]

२०८१ मंसिर २८ गते, शुक्रबार

नेपाल प्रहरीका ८ डीआईजीको सरुवा

काठमाडौँ । नेपाल प्रहरीले ८ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)को पदस्थापन र काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले मंसिर १७ गते बसेको मन्त्रीस्तरीय बैठकले जनपद प्रहरी समूह तर्फको प्रहरी वरिष्ठ पदबाट प्रहरी नायब महानिरीक्षक पदमा बढुवा गरेको र उनीहरुलाई २७ गतेको निर्णयअनुसार पदस्थापन र काजमा सरुवा गरिएको जनाएको छ ।नेपाल प्रहरी प्रधान कार्यालयका […]

२०८१ मंसिर २८ गते, शुक्रबार

नेकपाकाे केन्द्रीय समितिकाे बैठक सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको ९ औं केन्द्रीय समितिकाे छैठौं पूर्ण बैठक सुरु भएको छ । सो पार्टीको केन्द्रीय कार्यालय कपिलवस्तुमा उक्त बैठक सुरु भएको हो । उक्त बैठकमा महासचिव विप्लव सीले ‘साम्राज्यवाद र दलाल पूँजीवादका विरुद्ध सङ्घर्ष गराैँ! देशको नेतृत्वका लागि पार्टीलाई तयार पाराैँ!! चाैतर्फी पहलद्वारा जनसम्बन्धलाई सुदृढ पाराैँ!!!’ शिर्षककाे प्रस्ताव प्रस्तुत गरेको बताइएको […]

२०८१ मंसिर २७ गते, बिहीबार

रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई ५ दिन हिरासतमा राख्न आदेश दिएको हो । सहकारी ठगी प्रकरणमा लामिछानेमाथि कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरीले उनीमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ

२०८१ मंसिर २७ गते, बिहीबार

प्रसाईंविरुद्ध साइबर कसुरमा मुद्दा दर्ता

काठमाडौँ । दुर्गा प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा अभियोग दर्ता भएको बताए।साइबर ब्युरोले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध अभियोगपत्र दायर गरेको हो। उनीविरुद्ध साढे ७ वर्ष कैद माग गरिएको छ।सरकारी वकिलले उनविरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ को […]

२०८१ मंसिर २७ गते, बिहीबार

‘बिरेन्द्र नगरपालिका भित्रका ब्यथिति तत्काल बन्द गर’

काठमाडौँ । नेपाल कस्युनिस्ट पार्टी सुर्खेतले बिरेन्द्र नगरपालिका भित्र भएका ब्यथिति तत्काल बन्द गर्न र दोषीलाई कारबाही गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई ज्ञापनपत्र बुझाएको छ। नेकपा सुर्खेतका सेक्रेटेरी जित सि को उपस्तिथिमाबुझाइएको उक्त ज्ञापनपत्रमा अबैधानिक ट्यूसन सेन्टर ,भाषागत कक्षा र सुर्खेत बसपार्कमा भैरहेको ब्यथिति तत्काल रोकी कारबाही गर्न माग गरिएको छ।

२०८१ मंसिर २६ गते, बुधबार