नेकपा स्याङजाद्वारा विपिसिको मूल्य बृद्धि फिर्ता माग गर्दै प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी स्याङजाले बुटवल पावर कम्पनी (वि. पी. सी.) को मुल्य बृद्धि फिर्ता गर्न माग गर्दै स्याङजाको वालिङमा विरोध प्रदर्शन गरेको छ ।पछिल्लो समय स्याङजास्थित बुटवल पावर कम्पनीले अत्याधिक मुल्यबृद्दी गरेको भन्दै जनताहरुले विरोध गर्दै आएका छन् । बुटवल पावर कम्पनीका स्याङजास्थित ग्राहकहरुलाई सहुलियत दरमा बिजुली दिने विगतको सहमति विपरित कम्पनीले आफ्नो […]
२०८१ जेष्ठ २६ गते, शनिबार