नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक बस्दै
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि शुरु हुने भएको छ । बैठक भदौ ११ गतेसम्म चल्ने बताइएको छ ।महासचिव घनश्याम भुसालले केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण, केन्द्रीय संरचनाहरूको निर्माण र विविध गरी बैठकका तीनवटा एजेन्डा तय भएको जानकारी दिए ।असारमा सम्पन्न पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनले साउनमा ३४४ सदस्यीय केन्द्रीय कमिटी निर्माण […]
२०८१ भाद्र ९ गते, आईतवार