नेकपा दाङद्वारा आगलागी पीडितका घर टहरा बनाउन सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी दाङले राजपुरका आगलागी पिडित जनताका घर टहरा बनाउन सुरु गरेको छ । बुधबारदेखि सुरु गरिएको ३ दिनको श्रम शिविरमा २५ जना नेताकार्यकर्ताहरुको सहभागिता रहेको जनाइएको छ । श्रम शिविरमा सहभागी नेताकार्यकर्ताहरुलाई निर्देशन दिदै नेकपाका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीले नेकपाको एउटा मात्रै उद्देश्य निस्वार्थ ढंगले जनताको सेवा […]
२०८१ जेष्ठ ३ गते, बिहीबार