राजनीति

विशेष अदालतका न्यायाधीशद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौँ । सर्वोच्च अदालतमा आज आयोजित समारोहमा विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विशेष अदालतका नवनियुक्त न्यायाधीशहरुलाई शपथ गराएका हुन् । ५ मंसिर गने बसेको न्यायपरिषद्को बैठकले विशेष अदालतको अध्यक्षमा टेकनारायण कुँवर, सदस्यमा तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापा नियुक्ति सिफारिस […]

२०८० मंसिर १८ गते, सोमबार

नेपाल एयरलाइन्सका कार्यकारी प्रमुख अधिकारीलाई बर्खास्त गर्न माग

काठमाडौँ । नेपाल वायुसेवा निगमका कर्मचारीहरु कार्यकारी प्रमुख युवराज अधिकारीको बर्खास्तीको माग राख्दै आन्दोलनमा उत्रिएका छन् । कर्मचारीहरूले एयरलाइन्स डुबाउन लागेको भन्दै आइतबारदेखि गेटमै धर्ना दिएर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् । अधिकारीमाथि त्रिभुवन विमानस्थलको ग्राउण्ड हेण्डलिङ जोगाउन नसकेको, निगमको अन्तर्राष्ट्रिय उडानमा रहेका जहाजको नियमित मर्मततर्फ ध्यान नदिएको, ज्यालादारी र करारका कर्मचारी मनोमानी नियुक्ति […]

२०८० मंसिर १७ गते, आईतवार

समाजवादी मोर्चा नुवाकोटले सन्देश सभा गर्ने

काठमाडौँ । समाजवादी मोर्चा नेपाल, नुवाकोटले मङ्सिर ३० गते सन्देश सभा गर्ने भएको छ। सो मोर्चाको शनिबार बसेको पहिलो बैठकले उक्त निर्णय गरेको हो । नेकपा पोलिटब्युरो सदस्य तथा मोर्चाका बागमती प्रदेश सचिवालय सदस्य माइला सीको प्रमुख आतिथ्यतामा बसेको बैठकले मङ्सिर ३० गते नुवाकोटको विदुरमा सन्देश सभा गर्ने निर्णय गरेको हो ।नेकपाका जिल्ला इन्चार्ज निर्देश […]

२०८० मंसिर १७ गते, आईतवार

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ पुर्बी नारायणी ब्यूरोको अध्यक्षमा इमरान देबान

काठमाडौँ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनिय महासंघ पूर्बी नारायणी ब्यूरोको भेलाले इमरान देबानको अध्यक्षतामा ५ सदस्यसीय ट्रेड युनिय महासंघको पुर्बी नारायणी ब्यूरो निर्वाचित गरेको छ । भेलाले क्रान्तिकारी ट्रेड युनियन महासंघको मातहतमा चल्ने रहने गरी विभिन्न ८ बटा पेशागत संगठनको १९ सदस्सीय प्यानेल पनि घोषणा गरेको छ । भेलाले पेशागत संगठनको अध्यक्षमा शम्भु हवारीलाई […]

२०८० मंसिर १७ गते, आईतवार

‘पूँजीवादी राज्यसत्ताको विस्थापित गरी नेपाली विशेषताको समाजवाद ल्याउनु पर्छ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका पिविएम तथा उपत्यका व्यूरो इन्चार्ज कृति सीले नेपालमा पूँजीवादी राज्यसत्ताको विस्थापित गरी नेपाली विशेषताको समाजवाद ल्याउनु पर्ने बताएका छन। नेपाल कम्युनिष्ट पार्टी काठमाण्डौं जिल्लाको संयुक्त वैचारिक राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै उनले सो कुरा बताएका हुन ।व्यूरो इन्चार्ज कृति सीले नेपालमा समावाद चाहाने र साम्यवाद चाहने कम्युनष्टिहरु एकठाउँमा नआए सम्म […]

२०८० मंसिर १७ गते, आईतवार

निर्माण मजदुर संघको अध्यक्षमा शिव सी

काठमाडौँ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ अन्तरगतको निर्माण मजदुर संघको राष्ट्रिय भेलाले शिव सीको अध्यक्षतामा २१ सदस्सीय केन्द्रीय समिति निर्वाचित गरेको छ । भेलामा जनवर्गीय संगठनका फ्याक्सन इन्चार्ज शिलु सीले सम्वोधन गर्दै मजदुरहरु क्रान्तिको महत्वपूर्ण दस्ता भएको बताईन ।उनले अहिलेको नेपाली राजनीतिमा दलाल संसदीय व्यवस्थाका कारण किसान,मजदुर,विद्यार्थी,महिला,दलित,जनजाति,उत्पीडित क्षेत्र जाति जनजाति कसैको अधिकार सुरक्षित […]

२०८० मंसिर १७ गते, आईतवार

‘पुँजीवादलाई समाजवादमा रुपान्तरण गर्न सकिन्छ’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले ‘पुँजीवादलाई समाजवादमा रुपान्तरण गर्न सकिने बताएका छन। सल्यानमा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन्। महासचिव गुरुङले हिंसात्मक र मुलुकलाई द्वन्द्वतर्फ धकेल्न नदिन सरकार गम्भीर रहेको बताउदै भने- ‘कतिपय प्रतिगामी शक्ति परिवर्तनका मुद्दा उल्ट्याएर मुलुकमा द्वन्द्व पैदा गर्न खोज्ने तत्व र संकेत देखिएका छन्। जनता राजतन्त्रको […]

२०८० मंसिर १६ गते, शनिबार

राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले वैशाख ११ गते हुने राष्ट्रियसभा निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै कार्यतालिका स्वीकृत गरेको हाे । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ, ‘स्वीकृत कार्यसूची अनुसार यही महिनाको २२ गते हुने निर्वाचनमा सहभागी हुन राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशित गरी यही महिनाको […]

२०८० मंसिर १५ गते, शुक्रबार

‘ दलाल पुँजीवाद अन्त्यका लागि ढोका खुलिसकेको छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा उपत्यका व्युरो इन्चार्ज कृति सीले दलाल पुँजीवादको अन्त्य गर्न ढोका खुलिसकेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित चार जिल्लाको संयुक्त वैचारिक÷राजनीतिक प्रशिक्षण कार्यक्रममा प्रशिक्षण मन्तव्य राख्दै कृतिले दलाल पुँजीवाद अन्त्यको ढोका खुलिसकेको बताएका हुन् । दलाल पुँजीवाद ढल्न लागेको भएपनि त्यसका लागि राष्ट्रिय र अन्तराष्ट्रिय परिस्थिति तयार […]

२०८० मंसिर १५ गते, शुक्रबार

नेकपा काठमाडौं ३ नम्वरद्वारा जनसम्बन्ध विस्तार अभियान सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ३ नम्वर जिल्ला समिति काठमाडौले जनसम्वन्ध विस्तार अभियानको विहिवार उद्घाटन गरेको छ । चन्द्रागिरी नगरपालिका ३ थानकोटमा एक कार्यक्रमको आयोजना गरी जनसम्वन्ध विस्तार अभियानको नेकपाका पिविएम बन्धु सीले पानसमा बत्ति बालेर उद्घाटन गरेकी हुन । पिविएम बन्धु सीले अभियानको उद्घाटन गर्दै नेपालमा दलाल संसदीय व्यवस्थाको विकल्प दिन सक्ने पार्टी नेपाल […]

२०८० मंसिर १५ गते, शुक्रबार