राजनीति

कपिलवस्तु बस दुर्घटनाका घाइतेहरुको निशुल्क उपचार गर

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले कपिलवस्तुमा बस दुर्घटनामा परि निधन भएका प्रति श्रद्धान्जली व्यक्त गर्दै दुर्घटनामा परि घाइते भएका सम्पूर्णलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दै घाइतेहरुको निशुल्क उपचार र मृतकका परिवारलाई उचित राहत उपलब्ध गराउन सरोकारवाला पक्ष र सरकारसँग जोडदार माग गरेको छ । सो पार्टीका महासचिव विप्लव सीले बिज्ञप्ति जारी गर्दै गएराति महेन्द्रनगरबाट काठमाडौँ […]

२०८० फाल्गुन ३ गते, बिहीबार

विकल र सुनिल पौडेललाई थप १० दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । विशेष अदालतले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेललाई थप १० दिन थुनामा राख्न अनुमति दिएको छ । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले गैरकानूनी सम्पत्तिआर्जन गरेको उजुरीमा पक्राउ परेका उनीहरुमाथि थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिईएको जानकारी दिए ।गत माघ १० […]

२०८० फाल्गुन २ गते, बुधबार

‘नेपाली विशेषताको समाजवाद अनिबार्य ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिट व्युरो सदस्य तथा जनवादी कलाकार माइला सीले जनयुद्धका अधुरा सपना पूरा गर्न एकताबद्ध जनयुद्धकालीन जस्तो युनिफाइट पार्टी आवश्यक भएको बताएका छन् । काठमाडौं एक नम्बर जिल्लाद्वारा २९औं महान जनयुद्ध दिवसको अवसरमा काठमाडौँको कपुरधारामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता माइला सीले यस्तो बताएका हुन् ।जनयुद्ध र ६२/६३ सालकाे […]

२०८० फाल्गुन १ गते, मंगलवार

‘जनयुद्ध गौरवपूर्ण इतिहास हो’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका उपत्यका इन्चार्ज तथा पोलिट ब्युरो सदस्य कृति सीले जनयुद्ध आम जनता र परिवर्तनकारी शक्तिका लागि गौरवपूर्ण दिन र इतिहास भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी तीन नम्बर जिल्लाद्वारा मङ्गलबार काठमाडौँको सतुङ्गलमा आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।राजतन्त्र र संसदवादी दलहरू सम्मीलित व्यवस्थाबाट देशमा शान्ति र स्थिरता […]

२०८० फाल्गुन १ गते, मंगलवार

‘जनयुद्धले स्थापित गरेका अधिकार राष्ट्रका साझा सम्पत्ति हुन्’

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताएका छन् । जनयुद्धको २९औँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले माओवादीले नेतृत्व गरेको भएता पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीको साझा दिवसका रुपमा रहेको बताएका […]

२०८० फाल्गुन १ गते, मंगलवार

‘महान जनयुद्धका अपुरा लक्ष्य , उद्देश्यहरु एकीकृत जनक्रान्ती मार्फत पूरा गर्न प्रतिबद्ध छौँ ‘

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीनिकट युवा संगठन नेपालले महान जनयुद्धका अपुरा लक्ष्य , उद्देश्यहरु एकीकृत जनक्रान्ती मार्फत पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । फागुन १ गते महान जनयुद्धको अवसरमा शुभकामना वक्तव्य जारी गर्दै संगठनले सो प्रतिबद्धता व्यक्त गरेको हो । संगठनका पाँचौ राष्ट्रिय सम्मेलन आयोजक समितीका संयोजक पाटन जंगली सीको हस्ताक्षरमा हस्ताक्षरित वक्तव्यमा भनिएको […]

२०८० फाल्गुन १ गते, मंगलवार

आज २९ औँ जनयुद्ध दिवस : देशव्यापीरुपमा मनाइदै

काठमाडौँ । आज फागुन १ गते अर्थात २९ औँ जनयुद्ध दिवस । २०५२ साल फागुन १ गते तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा जनयुद्ध आरम्भ भएको ऐतिहासिक दिनलाई नेपालका माओवादी घटक दल, क्रान्तिकारी कम्युनिष्ट शक्ति र विशेषगरी नेपाल कम्युनिष्ट पार्टीले विशेष पर्वका रूपमा मनाउँदै आएको छ । यसैक्रममा नेपाल कम्युनिष्ट पार्टीले आज देशभर विभिन्न रचनात्मक कार्यक्रम […]

२०८० फाल्गुन १ गते, मंगलवार

वर्तमान संकट संसदीय व्यवस्थाको संकट

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका पोलिट ब्युरो सदस्य सन्जीव सीले वर्तमान संकट संसदीय व्यवस्थाको संकट भएको ठोकुवा गरेका छन । नेकपा दाङको शान्तिनगर गाउँपालिकाले आइतबार आयोजना गरेको ‘वर्तमान राष्ट्रिय संकट र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा अवधारणा पत्र पेश गर्दै उनले सो ठोकुवा गरेका हुन्।कार्यक्रमलाई सम्बोधन गर्दै नेता सन्जीव सीले भने – ‘ मुलुक अहिले गम्भीर […]

२०८० माघ २९ गते, सोमबार

‘नेपाली विशेषताको समाजवादले मात्र युवाहरुको समस्या हल गर्छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको पोलिट व्युरो सदस्य एवं पुर्वी नारायणी व्युरो इन्चार्ज रक्तिम सीले नेपाली विशेषताको समाजवादले मात्र युवाहरुको समस्या हल गर्ने ठोकुवा गरेका छन । सो पार्टीनिकट युवा संगठन नेपाल रौतहटको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्। नेता रक्तिमले देश संकटमा परेको बेला देश बचाउने जिम्मा युवा संगठन नेपालको रहेकोले […]

२०८० माघ २९ गते, सोमबार

रुसी सेनामा १५ हजार नेपाली !

काठमाडौँ । अमेरिकी टेलिभिजन च्यानल न्युज नेटवर्क सीएनएनले १५ हजार नेपाली रुसी सेनामा भर्ती भएको जनाएको छ । आइतबार रिपोर्ट प्रकाशित गर्दै सीएनएनले रुसी सेनामा १५ हजार नेपाली भर्ती भएको जनाएको हो । सुगम पोखरेल, म्याथ्यु चान्स, मिहिर मेलवानी र निशान्त खनालको ‘बाइलाइन’ रहेको रिपोर्टमा विभिन्न स्रोतहरुले १५ हजार नेपाली रुसी सेनामा कार्यरत रहेको भनी […]

२०८० माघ २९ गते, सोमबार