जातिय भेदभाव हट्न सकेन
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाहकार समिति सदस्य तथा श्रमिक विभाग प्रमुख सन्ताेषी सीले नेपालमा जातिय भेदभाव अझै भइराखेकाे बताउदै, जातिय छुवाछूतको अन्त्य गर्न नेपाल कम्युनिस्ट पार्टीले ९औं महाधिवेशनबाट सी जातिमा रुपान्तरण गरेकाले सी जातिको अवधारणाले नयाँ संस्कृतिको जग हालेको धारणा व्यक्त गरेको छिन । नेपाल कम्युनिस्ट पार्टी श्रमिक समुदाय केन्द्रीय विभागले रौतहटको चन्द्रनिगाहापुरमा […]
२०८० माघ २९ गते, सोमबार