प्रदेशको नामाकरण संघीयताविपरित
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेशको नामाकरण संघीयता विपरित भएको बताएका छन । बुधवार साँझ मधेस प्रदेश सरकारले प्रदेशको नाम घोषणा भएको स्मरणमा आयोजित स्वाभिमानी दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मधेस प्रदेश बाहेकको नाम संघीयता विपरित राजा महेन्द्रको पथमा नामाकरण गरिएको आरोप लगाए ।अध्यक्ष यादवले पहिचानमा आधातिर प्रदेश मधेस प्रदेश मात्रै […]
२०८० माघ ४ गते, बिहीबार