नेकपा पोलिटब्यूरोको बैठक सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको पोलिटब्यूरो बैठक कपिलबस्तुको केन्द्रीय कार्यालय शिवगढीमा सुरु भएको छ । आज अपरान्हबाट बैठक सुरु भएको नेकपाका स्थायी समिति सदस्य तथा जनप्रचार विभागका इन्चार्ज अनिल सीले जानकारी दिए । बैठकमा नेकपाका महासचिव विप्लव सी ले तयार गरेको र स्थायी समितिको बैठकले पास गरेको “केन्द्रीय समितिको विशेष बैठकको राजनीतिक र सङ्गठनात्मक प्रस्ताव” […]
२०८० पुष १ गते, आईतवार