नेकपानिकट तीन जनबर्गीय संगठनको भेला सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी निकट तीन वटा जनबर्गीय संगठनहरुको संयुक्त पर्सा जिल्ला भेला मंगलबार जिल्लाको सदरमुकाम विरगंज स्थित बस डिसडिलुवामा सम्पन्न भएको छ । अखिल (क्रान्तिकारी),अखिल नेपाल महिला संघ (क्रान्तिकारी) र युवा संगठन नेपालको संयुक्त जिल्ला भेला सम्पन्न भएको हो । भेलाले तीनवटै जनबर्गीय संगठनहरुका अलग –अलग जिल्ला कमिटी निर्वाचित गरेको छ ।संयुक्त भेलाबाट […]
२०८० मंसिर २७ गते, बुधबार