‘हरेक राष्ट्रवादी, परिवर्तनकारी जनताले सोच्नु पर्ने बेला आयाे’
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य चिरन सीले पुराना दलका नेता इमानदार नभएकै कारण नेपाली जनताले दु:ख पाएको र अब हरेक राष्ट्रवादी, परिवर्तनकारी जनताले सोच्नु पर्ने बेला आएको बताए । नेकपा संयुक्त जिल्ला समितिले सुनसरीमा “वर्तमान राष्ट्रिय परिस्थिति र नेपाली विशेषताको समाजवाद” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।नेता चिरन […]
२०८० माघ २८ गते, आईतवार