राजनीति

जेनजी विद्रोहमा ७६ जनाको मृत्यु

काठमाडौं । नेपाली सेनाले गत भदौ २३ र २४गते भएको जेन‍-जी आन्दोलनको क्रममा ७६ जनाको मृत्यु भएको र सो मध्ये २२ जना मात्रै प्रदर्शनकारी भएको जनाएको छ।सेनाको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले तथ्यांक प्रस्तुत गर्दै आन्दोलनको क्रममा २२ प्रदर्शनकारीको ज्यान गएको बताएका हुन्।आन्दोलनको कारण ७६ जनाको मृत्यु भएको र […]

२०८२ कार्तिक १ गते, शुक्रबार

सरकारद्वारा १० मिलियन अमेरिकी डलर अनुदान लिने निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन परियोजनाका लागि विश्व बैंकको व्यवस्थापनमा मल्टीडोनर ट्रस्ट फण्डबाट १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले १० मिलियन अमेरिकी डलर अनुदान साहायता लिनेदेखि विभिन्न २० वटा निर्णय गरेको हो ।मन्त्रिपरिषद्को बैठकले देशको आर्थिक, प्रशासनिक, कूटनीतिक, पूर्वाधार विकास, ऊर्जा र […]

२०८२ कार्तिक १ गते, शुक्रबार

नेकपा केन्द्रिय समितिको तेस्रो विशेष बैठक सम्पन्न : कार्तिक २ गते पत्रकार सम्मेलन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको नवौँ केन्द्रिय समितिको तेस्रो विशेष बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा पाँच दिनसम्म बसेको उक्त बैठकले महासचिव विप्लव सीद्वारा प्रस्तुत ‘विशेष परिस्थितिको विशेष कार्यभार’सम्बन्धी राजनीतिक प्रतिवेदन सर्वसम्मत पास गरेको छ । उक्त बैठकका निर्णय आगामी कार्तिक २ गते दिउँसो काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात हलमा पत्रकार […]

२०८२ कार्तिक १ गते, शुक्रबार

देउवा, ओली र प्रचण्डको चलअचल सम्पत्तिको खोजबिन सुरु

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन पूर्वप्रधानमन्त्री र दुई पूर्वमन्त्रीका नाममा भएका चलअचल सम्पत्तिको खोजबिन थालेको छ ।सार्वजनिक ओहोदा दुरुपयोग गरि गैरकानुनी सम्पत्ति आर्जन गरेको आशंकामा विभागले पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्डको सम्पतिमाथि छानबिन सुरु गरेको हो । यसैगरि पूर्वमन्त्रीहरु आरजु राणा, दीपक खड्का सम्पत्तिमाथि पनि विभागले छानविन बढाएको छ ।विभागले […]

२०८२ कार्तिक १ गते, शुक्रबार

सरकारले ११ देशका नेपाली राजदूतहरु फिर्ता बोलायो

काठमाडौं । सरकारले ११ देशका नेपाली राजदूतहरु फिर्ता बोलाउने निर्णय गरेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए ।सरकारले फिर्ता बोलाएका राजदूतमा चीनका लागि कृष्णप्रसाद ओली, जर्मनीका लागि डा. शैल रुपाखेती, इजरायलका लागि धनप्रसाद पण्डित, […]

२०८२ कार्तिक १ गते, शुक्रबार

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक स्थगित

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले आज बोलाएको केन्द्रीय कमिटीको भर्चुअल बैठक स्थगित गरेको छ । उपाध्यक्ष प्रकाश ज्वालाले बिहीबारका लागि तय भएको भर्चुअल बैठक स्थगित गर्दै कात्तिक १२ र १३ मा फिजिकल केन्द्रीय कमिटी बैठक बस्नेगरी तय गरेको जानकारी दिए । समाजवादी मोर्चामा रहेका दलहरूबिच एकताको गृहकार्य भइरहेका बेला सो पार्टीले पूर्वनिर्धारित बैठक स्थगित गरेको […]

२०८२ आश्विन ३० गते, बिहीबार

ओलीको अडान-केन्द्रीय कमिटीले आदेश दिए छोड्छु, फेसबुकले भनेर छोडदिन(पूर्णपाठसहित)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु केन्द्रीय कमिटीको आदेशमा मात्र पद छोड्ने बताएका छन् । आजदेखि शुरु भएको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले आफु फेसबुकको आदेशमा पद नछोड्ने बताउदै केन्द्रीय कमिटीको आदेश मान्ने स्पष्ट गरेका छन् ।पार्टीमा अध्यक्षले छोड्नु पर्छ भन्ने लहड चलेको बताउदै भने- ‘मैले छोड्ने की नछोड्ने भन्ने फेसबुकले […]

२०८२ आश्विन २९ गते, बुधबार

नेकपा(एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टी उपाध्यक्ष एवम प्रचार विभाग प्रमुख प्रकाश ज्वालाका अनुसार आजको बैठकले केन्द्रीय सचिवालय बैठकले पारित गरेका विषयलाई अनुमोदन गर्दै केन्द्रीय समितिको बैठकमा पठाउने छ ।एकीकृत समाजवादीले केन्द्रीय कमिटीको भर्चुअल बैठक विहिबारका लागि बोलाएको छ ।यसअघि असोज २४ र २६ गते बसेको केन्द्रीय सचिवालय बैठकले […]

२०८२ आश्विन २९ गते, बुधबार

सीके राउत नेतृत्वको जनमत पार्टी विभाजित

काठमाडौँ । सीके राउत नेतृत्वको जनमत पार्टी विभाजित भएको छ । निर्वाचन आयोगले दीपक साहको नेतृत्वमा गठन भएको जनस्वराज पार्टीलाई मान्यता दिंदै दर्ता गरिदिएपछि जनमत औपचारिक रुपमा विभाजित भएको हो ।साहको नेतृत्वमा २५ सदस्यीय कार्यसमितिसहित जनस्वराज पार्टी दर्ता भएको आयोगले जनाएको छ । आयोगका अनुसार जनस्वराज पार्टीले माग गरेको झण्डामा निलो, सेतो र रातो रङ्गको […]

२०८२ आश्विन २९ गते, बुधबार

कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग गर्दै आधा दर्जनभन्दा रिट निवेदन पेस

काठमाडौँ । सर्वोच्च अदालतमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग गर्दै आधा दर्जनभन्दा बढी रिट निवेदन पेस भएका छन् । मंगलबार दिउँसोसम्म पेस भएका रिट निवेदनमा मुख्यतः दुईवटा माग देखिन्छन् ।रिट निवेदनमा प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भएकाले पुनर्स्थापनाको आदेश होस् भन्ने माग गरिएको बताइएको छ।सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार, पेस […]

२०८२ आश्विन २८ गते, मंगलवार