राजनीति

‘धेरैलाई भन्दा एउटालाई किन्न सजिलो हुने भएकोले कार्यकारी रास्ट्रपतिको बहस’

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रकाशन एवम् प्रचारप्रसा विभाग इन्चार्ज अनिल शर्मा विरहीले संसदिय व्यवस्थाका धेरै सांसदहरु किन्नु भन्दा एकजनालाई किनेर काम गराउन सहज हुने भएकोले बिदेशीहरुले कार्यकारी रास्ट्रपतिको कार्ड फाल्न लागेको बताएका छन।जनपत्रकार संगठन नेपाल सुदुरपश्चिम प्रदेशद्वारा कैलालीको लम्कीमा आयोजित आधारभुत पत्रकारिता तालिमको उध्घाटन गर्दै नेता शर्माले यस्तो टिप्पणी गरेका […]

२०७९ फाल्गुन २० गते, शनिबार

नेकपा अछामद्वारा शहिद परिवारलाई सम्मान

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी अछामले शहिद सप्ताह कार्यक्रम अन्तर्गत शहिदका परिवारका आफन्तजनलाई सम्मान गरेको छ । शुक्रवार नेपाल कम्युनिस्ट पार्टी कमलबजार नगर कमिटीको अछामको आयोजनामा नगरपालिका भित्रका शहिद परिवारका आफन्तलाई सम्मान गरिएको हो । उक्त नगरपालिका २ बजुुडाका नेत्र भण्डारी , ५ का बृखराज तिमिल्सेना, ६ बिरपथका भीम बहादुर शाही,छत्र बहादुर शाही, ७ का […]

२०७९ फाल्गुन २० गते, शनिबार

‘आर्थिक संकटको मुख्य कारक सुगौली सन्धिले जन्माएको दलाल बर्गसंरचना’

काठमाडौ। नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रकाशन एवम् प्रचारप्रसार बिभाग इन्चार्ज अनिल शर्माले नेपालमा अहिले देखिएको आर्थिक संकटको मुख्य कारण सन १८१६ मा भएको सुगौली सन्धिले जन्माएको दलाल बर्गसंरचना यथावत हुनु र त्यसको आर्थिक सास्कृतिक चरित्रमा परिवर्तन हुन नसक्नु नै मुख्य कारण रहेको बताएका छन।नेपाल कम्युनिस्ट पार्टी सेती ब्युरोद्वारा धनगढीमा आयोजित- नेपालको आर्थिक, […]

२०७९ फाल्गुन १९ गते, शुक्रबार

‘जनताका मुद्दालाई स्थापित गर्ने जिम्मेवारी जनपत्रकारहरुको काँधमा’

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य भृकुटी सीले देश र जनताका मुद्दाहरुलाई स्थापित गर्ने जिम्मेवारी पत्रकारको काँधमा आएको बताइकी छन् । जनपत्रकार सङ्गठन नेपाल, उपत्यका प्रदेशले आयोजना गरेको आधारभूत पत्रकारिता तालिमको समापन गर्दै भृकुटीले पत्रकारितामार्फत जनताका मुद्दाहरुलाई स्थापित गर्ने जिम्मेवारी पत्रकारको काँधमा आएको बताएकी हुन् ।‘हाम्रो पार्टीले एकीकृत जनक्रान्ति पुरा गर्न तीन आधार र पाँच […]

२०७९ फाल्गुन १९ गते, शुक्रबार

संसदीय व्यवस्था असफल साबित

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी महाकाली ब्युरोका इन्चार्ज समर सी ले संसदीय व्यवस्था असफल साबित भएको ठोकुवा गर्दै नेकपा जनताको मुद्दालाई लिएर अगाडि बढिरहेको बताएका छन् । बिहीबार नेकपा कञ्चनपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् । अहिलेको संसदीय व्यवस्थामा राजनीतिक दलहरु भागबण्डा र सत्ताको लुछाचुँडीमा व्यस्त रहेको बताउँदै उनीहरूले जनताको समस्यालाई […]

२०७९ फाल्गुन १८ गते, बिहीबार

नेकपा दक्षिण कर्णाली ब्युरोद्वारा गिरफ्तार नेता कार्यकर्ताको रिहा नगरिए सशक्त संघर्ष गर्ने चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी दक्षिण कर्णाली ब्युरोले मध्यराती बिनाकारण गिरफ्तार गरिएका जाजरकोट जिल्ला इन्चार्ज पाैरख सी सहित ४ जनाको यथाशीघ्र रिहाइ नगरिए सशक्त संघर्षको घाेषण गर्ने चेतावनी दिएको छ । ब्युरो इन्चार्ज संगम सी द्वारा बुधबार जारी विज्ञप्तिमा मध्यराती गिरफ्तार गरिएको घटना प्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै त्यस प्रकारकाे गलत क्रियाकलापको घाेर […]

२०७९ फाल्गुन १७ गते, बुधबार

वर्तमान समस्याको कारक संसदीय व्यवस्था

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा बर्दिया इन्चार्ज हिमशिखर सी ले वर्तमान अवस्थामा देखिएका सबै समस्याको कारण भनेको संसदीय व्यवस्थाको उपज भएको बताउँदै यो समस्याको निकास जनताको व्यवस्था वैज्ञानिक समाजवादले गर्ने ठोकुवा गरेका छन । सोमवार महंगी, भ्रष्टाचार कालाबजारी, बैंक वित्तीय संस्था तथा लघुवित्तहरुको गैरन्यायिक कारोबारका विरुद्ध आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले सो […]

२०७९ फाल्गुन १६ गते, मंगलवार

‘दलाल पुँजीवाद ब्यबस्था रहेसम्म महंगी कालोबजारी तस्करी रहिरहन्छ ‘

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एबं बाँके ईन्चार्ज रणदिपले दलाल पुँजीवाद ब्यबस्था रहेसम्म महंगी , कमिसनखोर तस्करी भ्रष्टाचारीले बैधानिक पेशा बनाएर जनतामाथी राज गर्ने ठोकुवा गरेका छन । नेकपा बाँकेले बढ्दो महंगी, भष्ट्रचार,बैंकको चर्को ब्याज,लघुवित्तको बदमासी र मीटरब्याजीको अवैधानिक कारोबारबिरुद्ध अायोजना गरेको बिरोध सभामा बोल्दै सो ठोकुवा गरेका हुन्।नेता रणदिपले बर्तमान सरकार र […]

२०७९ फाल्गुन १६ गते, मंगलवार

मीटरब्याजीलाई जनकारवाही गर्ने चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी सुर्खेतले बढ्दो महंगी, भष्ट्रचार,बैंकको चर्को ब्याज,लघुवित्तको बदमासी र मीटरब्याजीको अवैधानिक कारोबारबिरुद्ध सुर्खेतको वीरेन्द्र नगरमा प्रर्दशन गरेको छ । प्रर्दशन एरिचोक हुँदै मंगलगढी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।उक्त कोणसभालाई केन्द्रीय प्रतिनिधी समिति सदस्य तथा सुर्खेत जिल्ला सेक्रेटरी जीत सीले सम्बोधन गरेका थिए । संविधानका क्रममा सेक्रेटरी जीतले लघुवित्त, बैंक […]

२०७९ फाल्गुन १६ गते, मंगलवार

‘बित्तीय संस्थाहरुको ज्यादती अन्त्य नहुँदासम्म आन्दोलन जारी रहन्छ’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य शीतल सीले महंगी र वित्तीय संस्थाहरुको ज्यादतीको अन्त्य नभएसम्म पार्टीको अन्दोलन जारी रहने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङले आज सोमबार घोराहीमा आयोजना गरेको मंहगी, बैंकको चर्काे ब्याजदर र वित्तीय संस्थाहरुको ज्यादतीविरुद्धको विरोध प्रदर्शनीको कोणसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।कोणसभाको प्रमुख वक्ता समेत […]

२०७९ फाल्गुन १६ गते, मंगलवार