नेकपा ललितपुरले २ महिने जनसम्बन्ध अभियान सञ्चालन गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ललितपुरले २ महिने जनसम्बन्ध तथा संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ। पार्टी केन्द्रद्वारा गरिएका निर्णय दृढता पूर्वक कार्यान्वयन गर्न र जनताका समस्या तथा सवालहरुसंग हातेमालो गर्न अभियान सञ्चालन गर्ने निर्णय गरिएको हो ।आईतबार ललितपुरको लगनखेलमा बसेको नेकपा ललितपुरको बैठकले अभियान सोमबारबाट क्रियान्वयन गर्ने निर्णय गरेको छ। उक्त बैठकले सहकारीका […]
२०७९ चैत्र ६ गते, सोमबार