राजनीति

अध्यागमन कार्यालयमा प्रमुखसहित ४५ नयाँ अधिकृत खटिए

काठमाडौँ । गृह मन्त्रालयले हालै लोकसेवा आयोग पास गरी आएका ४५ जना शाखा अधिकृतलाई आजदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा खटाएको छ। अध्यागमन कार्यालयका प्रमुख सहसचिव नरहरि घिमिरे र ४५ जना नयाँ शाखा अधिकृत विमानस्थलमा खटिएको अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले जानकारी दिए।घिमिरे अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ताका रूपमा काम गरिसकेका सहसचिव हुन्। केही दिनअघि […]

२०८२ श्रावण ६ गते, सोमबार

नेकपा (एकीकृत समाजवादी) र नेपाल राष्ट्रिय एकता अभियानबीच एकता

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) र नेपाल राष्ट्रिय एकता अभियानबीच एकता भएको छ। उक्त एकता कार्यक्रमलाई सम्बोधन गर्दैनेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेसँग एकताको कुनै सम्भावना नरहेको बताए । उनले आफूले त्यहाँभित्रकै अवस्था राम्रोसँग देखेको भन्दै एमालेसँग एकता हुन्छ कि भनेर भ्रम नपाल्न आग्रह गरे। उनले कम्युनिष्टहरू बिग्रिएपछि धेरै गन्हाउने गरेको भन्दै […]

२०८२ श्रावण ४ गते, शनिबार

श्रमिकको न्यूनतम पारिश्रमिक ३५०००/- कायम गर्न माग

काठमाडौँ । समाजवादी ट्रेड युनियन महासंघ नेपालले श्रमिकको न्यूनतम पारिश्रमिक ३५०००/- अक्षेरुपी पैतिस हजार रुपैयाँ लागू गर्न माग गरेको छ। समाजवादी ट्रेड युनियन महासंघ नेपालका उपाध्यक्ष नारायण सीले शुक्रबार बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन्।उपाध्यक्ष नारायण सीद्वारा जारी गरिएको बिज्ञप्ति भनिएको छ – ‘अहिले को मंहगी अनुरुप नेपाल सरकारले तोकेको न्युनतम १९५५०/- अक्षेरुपी उन्नाइस […]

२०८२ श्रावण ३ गते, शुक्रबार

श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० रुपैयाँ

काठमाडौं । नेपाल सरकार, रोजगारदाता र श्रमिक सङ्गठनबीच श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० रुपैयाँ बनाउने सहमति भएको छ। बिहिबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा भएको त्रिपक्षीय बैठकमा उक्त सहमति भएको हो । श्रम ऐन, २०७४ को दफा १०७ मा प्रत्येक दुई वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने व्यवस्था छ। यसअघि श्रमिक न्यूनतम पारिश्रमिक […]

२०८२ श्रावण ३ गते, शुक्रबार

सार्वजनिक ऋण २ खर्ब ३१ अर्ब थपियो !

काठमाडौँ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा सरकारको सार्वजनिक ऋण दायित्व दुई खर्ब ३१ अर्ब ५४ करोड रुपैयाँले बढेको छ। आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म कुल सार्वजनिक ऋण दायित्व २४ खर्ब ३४ अर्ब नौ करोड रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०८१/८२ को असार मसान्तमा आइपुग्दा २६ खर्ब ६५ अर्ब ६३ करोड […]

२०८२ श्रावण ३ गते, शुक्रबार

एमालेले हटायो ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित गरेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार राति सम्पन्न पार्टी सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।बैठकमा दोस्रो विधान महाधिवेशनका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको विधान संशोधनको प्रस्तावलाई अन्तिम रुप दिँदै पार्टी […]

२०८२ श्रावण ३ गते, शुक्रबार

नयाँ आर्थिक वर्ष सुरु

काठमाडौँ । आज साउन १ गते। प्रत्येकवर्ष साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष सुरु हुने व्यवस्थाअनुसार आजदेखि आर्थिक वर्ष २०८२-८३ आजदेखि सुरु भएको छ । सरकारले वि.सं. २०१८ सालदेखि आर्थिक वर्षको सुरुवात साउनमहिनामा सुरु भई असार महिनामा सकिने व्यवस्थागर्दै आएको छ । अर्थमन्त्री विष्णु पौडेलले आव २०८२/८३ का लागि १९ खर्ब ६४ अर्बको बजेट ल्याएका […]

२०८२ श्रावण २ गते, बिहीबार

जसपा नेपालद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले आज बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी दिए ।कार्यकारिणीबाट भने केही समय अघि नै समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर त्यसबीचमा प्रधानमन्त्री एवं नेकपा एमालेका […]

२०८२ श्रावण १ गते, बुधबार

नवनियुक्त सामान्य प्रशासन मन्त्री न्यौपानेले शपथ लिंदै

काठमाडौं । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले आज शपथ आज लिने बताइएको छ । आज दिउँसो तीन बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ। यसअघिका मन्त्री राजकुमार गुप्ता घुस प्रकरणमा मुछिएपछि हिजो राजीनामा दिएका थिए। लगत्तै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले हिजै न्यौपानेलाई मन्त्री […]

२०८२ श्रावण १ गते, बुधबार

स्पेन प्रकरणबारे छानबिन गर्न समिति गठन

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले (एसएसपी) होविन्द्र बोगटीको नेतृत्वमा संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी बनाएर स्पेन लैजाने गिरोहमाथि छानबिन गर्न समिति बनाएको छ । एसएसपी बोगटी नेतृत्वको समितिले जतिसक्दो छिटो अनुसन्धान टुंग्याएर प्रहरी प्रधान कार्यलयमा प्रतिवेदन बुझाउने बताइएको छ ।एसएसपी बोगटी नेतृत्वको समितिमा मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसन्धान अधिकारी पनि समावेश छन् । सोमबार […]

२०८२ असार ३१ गते, मंगलवार