राजनीति

महिला अधिकारको मुख्य बाधक दलाल पुँजीवादी व्यवस्था

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बलवान सीले महिला अधिकारको मुख्य बाधक दलाल पुँजीवादी व्यवस्था भएको बताएका छन। अखिल नेपाल महिला संघ क्रान्तिकारी कालिकोटको आठौ पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।नेता बलवान सीले दलाल व्यवस्था कारणले गाउँगाउँमा लघु वित्तीय सहकारी संस्थाले पूरै महिलाहरूलाई आत्महत्या गाउँ र घर नै छोड्नु पर्ने […]

२०८० बैशाख २७ गते, बुधबार

एमालेले सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गर्यो

काठमाडौं । नेकपा एमालेले सचिव टोपबहादुर रायमाझीलाई पार्टीबाट निलम्बन गरेको छ । महासचिव शंकर पोखरेलद्वारा जारी विज्ञप्तिमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर फरार रहेका रायमाझीलाई अनुसन्धान र कारबाहीको टुंगो नलागुन्जेल एमालेले निलम्बन गरेको जानेको छ । विज्ञप्तिमा भनिएको छ, ‘केन्द्रीय सचिवालयको निर्णयलाई समेत ध्यानमा राख्दै राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर पार्टीका केन्द्रीय सचिव टोपबहादुर […]

२०८० बैशाख २७ गते, बुधबार

बालकृष्ण खाँणका स्वकीय सचिव केसी पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । केसीलाई जडिबुटीबाट पक्राउ गरेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि आज बिहान खाँणलाई मैजुबहालस्थित निवासबाट र केसीलाई जडिबुटीबाट पक्राउ गरेको बताइएको छ ।

२०८० बैशाख २७ गते, बुधबार

पूर्वगृहमन्त्री खाँण पक्राउ

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिनुभएका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो । उनलाई प्रहरी परिसर टेकु लगिएको छ । यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी भने फरार छन । खाँण पक्राउ परेसँगै यो […]

२०८० बैशाख २७ गते, बुधबार

टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ । नक्कली शरणार्थी प्रकरणमा रायमाझी पनि प्रहरी अनुसन्धानमा तानिएका रायमाझीको सातदाेबाटाेस्थित घरमा काठमाडौंको प्रहरी छापा मार्न पुगेको हो । उनीमाथि पक्राउ पूर्जी जारी भइसकेको छ । हाल उनी सम्पर्कविहीन छन् । प्रहरीले हिजोमात्र देशभरका युनिटमा निर्देशन […]

२०८० बैशाख २६ गते, मंगलवार

संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य शीतल सीले संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद भएको बताएका छन् । युवा संगठन नेपाल पूर्वी दाङको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।नेता शीतलले देशलाई अन्धकारको भड्कालोमा जान नदिने र बिद्रोहका झिल्कोलाई कमाण्डिङ गर्दै संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था गर्ने बताए । उनले […]

२०८० बैशाख २६ गते, मंगलवार

भरतपुर महानगरले मापदण्ड विपरीतका संरचना भत्काउने

काठमाडौँ । भरतपुर महानगरले मापदण्ड विपरीतका संरचना भत्काउने भएको छ । भरतपुर भवन निर्माण व्यवसायी समितिको १०औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले मापदण्ड विपरितका संरचना भत्काइने काम छिटोभन्दा छिटो अघि बढाइने बताएकी हुन् । मेयर दाहालले भरतपुरलाई व्यवस्थित सहर निर्माण गर्ने उद्देश्यसहित मापदण्ड विपरितका अवैध संरचना हटाउने काम केही दिनमा […]

२०८० बैशाख २६ गते, मंगलवार

सर्वोच्चद्वारा ढाकाकुमारमाथिको कारबाही तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीबाट कारबाहीमा परेका ढाकाकुमार श्रेष्ठको रिटको रिटमाअल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले श्रेष्ठको रिटमाथि सुनुवाइ गर्दै रास्वपालाई कारण देखाउ आदेश जारी गरेको हो । व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड डिल गरेको अडियो सार्वजनिक भएपछि रास्वपाले सांसद र पार्टीको साधारण सदस्यसमेत नरहेने गरी निष्कासन गरेको थियो […]

२०८० बैशाख २५ गते, सोमबार

एमाले दाङका जिल्ला सदस्य जगत नेकपामा समाहित

काठमाडौँ । नेकपा एमालेका जिल्ला सदस्य जगत दर्लामी नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । युवा संगठन नेपाल पूर्वी दाङको आयोजनामा सोमबार घोराहीको उद्योग वाणिज्य संघको सभाहलमा भएको प्रथम जिल्ला भेलामा दर्लामी नेकपामा समाहित भएका हुन् । पार्टी प्रवेश गर्दै नेकपा एमाले जिल्ला सदस्य जगत दर्लामीले आफू हिजो प्रतिबन्धको बेलामा पनि यो घरमा फर्किन चाहेको […]

२०८० बैशाख २६ गते, मंगलवार

अमरेशकुमार सिंह संसद बैठकै अर्धनग्न बने !(भिडियोसहित)

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा स्वतन्त्र सांसद अमरेश कुमार सिंह अर्धनग्न बनेका छन । सांसद सिंहले बोल्नका सभामुख देवराज घिमिरेसँग आकस्मिक समय माग गरेका थिए । तर सभामुख घिमिरेले सांसद सिंहलाई समय नदिएपछि त्यसको बिरोधमा उनले गञ्जी र सर्ट फुकालेर बिरोध जनाए । सांसद सिंह संसद बैठकमै अर्धनग्न भएपछि सभामुख घिमिरेले संसदीय मर्यादाको ख्याल […]

२०८० बैशाख २५ गते, सोमबार