टिकापुर नगरपालिकालाई ९बुदे ज्ञापनपत्र

काठमाडौँ । नगरपालिकाभित्र हुने गरेको भ्रष्टाचारको खेल रोक्नु पर्ने, भुमिहिन तथा सुकुम्बासीहरुको उचित र बैकल्पिक व्यवस्था नगरी विस्थापित गर्ने काम रोक्नु पर्ने भन्दै आज कैलाली जिल्लाको टिकापुर नगरपालिकालाई ९ वुदे ज्ञापनपत्र बुझाइएको छ।नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा स्थानीय युवा, सुकुम्बासी र समाजसेवी सहित नगरपालिकाका उपप्रमुख खडक बहादुर शाहमार्फत टिकापुर नगरपालिकालाई ज्ञापन पत्र बुझाइएको हो।नेपाल कम्युनिस्ट पार्टीका […]
२०७९ मंसिर २६ गते, सोमबार