एमाले केन्द्रीय कमिटीको बैठक बस्दै
काठमाडौँ । सत्ततारुढ नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक यही भदौ १३ गते बिहान ११ बजे ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने बतैएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले १० औँ केन्द्रीय कमिटीको बैठक बोलाइएको जानकारी दिएका छन् । उनका अनुसार दाेस्राे विधान महाधिवेशनको तयारीका लागि बैठक बोलाइएको हो । उनले बैठकमा महाधिवेशनमा पेस […]
२०८२ भाद्र ५ गते, बिहीबार