राजनीति

जनपत्रकारलाई वैज्ञानिक समाजवादका पक्षमा कलम चलाउन आग्रह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले जनपत्रकारहरुले आवाजविहिनहरुको आवाजलाइ बुलन्द गर्दै वैज्ञानिक समाजवाद स्थापनाका लागि कलम चलाउनुपर्ने बताएका छन । जनपत्रकार संगठन नेपाल दाङको तेस्रो बैठकमा प्रशिक्षाणात्मक मन्तव्य राख्दै नेता शितलले उक्त कुरा बताएका हुन। उनले भने– ‘पत्रकारिता क्षेत्रपनी पक्षधरतामा छ। हामिले श्रमजीवी जनताका पक्षधरतामा कलम चलाउनुपर्छ।आवाजविहिनहरुको आवाजलाइ बुलन्द […]

२०७९ श्रावण १३ गते, शुक्रबार

‘जनपत्रकारले बैज्ञानिक समाजवादको पक्षमा कलम चलाउनु पर्छ ‘

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी गुल्मीका सेक्रेटरी सुमनले जनपत्रकारहरूको उद्देश्य मिसन पत्रकारिता भएकाे बताउँदै जनपत्रकारहरुले कलमको मोर्चाबाट बैज्ञानिक समाजवाद स्थापनाको पक्षमा लडाइँ जारी राख्नुपर्ने बताएका छन । जनपत्रकार संगठन नेपाल गुल्मीको तेस्राे पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रममा बाेल्दै सेक्रेटरी सुमनले सो कुरा बताएका हुन्।सेक्रेटरी सुमनले जनपत्रकारहरुले मिडियाको माध्यमद्वारा वर्तमान दलाल संसदीय व्यवस्थाकाे भण्डाफाेर गर्दै एकीकृत […]

२०७९ श्रावण १३ गते, शुक्रबार

उदयपुरस्थित गढि गाउँपालिकाको संयुक्त वार्ड सम्मेलन सम्पन्न

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी उदयपुर गढि गाउँपालिकाको ४ वाट वार्डको संयुक्त वार्ड सम्मेलन सम्पन्न भएको छ। उक्त सम्मेलनको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय सदस्य तथा उदयपुर ,ओखलढुंगा जिल्ला ईन्चार्ज विबेक कुमालले कार्यक्रमलाई सम्बोधन गर्दै नवौ महाधिवेशनलाई सफल पार्न जिल्लामा राजनीतिक , आर्थिक , संगठनात्मक र प्रचार प्रसारको कामलाई घनिभुत पार्ने , बिकास निर्माणका […]

२०७९ श्रावण १२ गते, बिहीबार

महानगर मेयर सम्मेलन हुदै

काठमाडौं । पोखरा महानगरको आयोजनामा आज पोखरामा महानगरका मेयर सम्मेलन हुँदैछ । ६ वटै महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतहरु भेला हुने सम्मेलनमा महानगरहरुले गरेका कामको अनुभव आदानप्रदान हुनेछ । यस्तै, कानुनी अड्चनका विषयमा पनि कुरा गरिने मेयर धनराज आचार्यले बताए। उनले महानगरको छुट्टै सञ्चालन ऐन बनाउनका लागि पनि साझा धारणा खोज्ने बताए । […]

२०७९ श्रावण १३ गते, शुक्रबार

अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु नेपाल आउदैं

काठमाडौं । एमसीसी सम्झौता अनुमोदन गराउन भूमिका खेलेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु आज नेपाल आउँदैछन् । नेपाल स्टेट पार्टनरसिप प्रोग्राम ( एसपीपी ) नेपालले अस्वीकार गरेको केही सातापछि एमसीसी सम्झौता अनुमोदन गराउन भूमिका खेलेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु बिहिवार नेपाल आउने भएका छन् । दक्षिण तथा मध्य एशिया मामिला हेर्ने अमेरिकी […]

२०७९ श्रावण १२ गते, बिहीबार

‘जनपत्रकारको मुख्य गन्तव्य वर्गमुक्ति र देशको स्वाधिनता हुनुपर्छ ‘

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा कास्की गोर्खा जिल्ला इन्चार्ज उमा भुजेल ‘शिलु’ ले नेपालका उत्पीडित जनताको वर्गीय मुक्ति र साम्राज्यवादी दलाल पुँजिवादको राष्ट्रिय उत्पीडनबाट देशलाई स्वाधीनता दिन जनपक्षीय पत्रकारिता ,विशेषत जनपत्रकारहरुले काम गर्नु पर्ने र त्यसलाई आफ्नो पत्रकारिताको अन्तिम गन्तव्य बनाउनुपर्ने बताएकी छिन । जनपत्रकार संगठन नेपाल गण्डकी प्रदेश समन्वय समितिद्वारा बुधबारबाट […]

२०७९ श्रावण १२ गते, बिहीबार

मजदुरलाई संघर्षमा उत्रन आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य चिरण पुनले मजदुरहरुलाई संघर्षमा उत्रन आग्रह गरेका छन। नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल क्रान्तिकारी सेक्युरिटी मजदुर संघको विशेष भेलालाई सम्बोधन गर्दै नेता पुनले सो आग्रह गरेका हुन्। उनले माओले जसरी आफ्नो घोषणा पत्रमै मजदुर बर्गको हक अधिकार सुनिस्चित गर्नकालागी मजदुरहरुनै संघर्षमा उत्रनु पर्छ भन्दै पार्टीको आधारनै श्रमिक भएकाले त्यसले […]

२०७९ श्रावण ११ गते, बुधबार

नेकपा अछामको जिल्ला सम्मेलन भाद्र १३ गते

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी अछामको जिल्ला सम्मेलन आगामी भाद्र १३ गते जिल्ला सदरमुकाम मङ्गलसेनमा हुने भएको छ। मङ्गलबार जिल्लाको ठाटीखादमा बसेको पार्टी जिल्ला कमिटिको २२औ समिक्षात्मक पुर्ण बैठकले यस्तो निर्णय गरेको हो। रास्ट्रघात तथा जनघातका विरुद्द देशभक्त , वामपन्थी र कम्युनिस्टहरुको संयुक्त आन्दोलन !बैज्ञानिक समाजवादी व्यवस्था स्थापनार्थ अछाम जिल्लाको तेस्रो जिल्ला सम्मेलन !!भन्ने मुल […]

२०७९ श्रावण ११ गते, बुधबार

‘धर्मेन्द्र-सुदर्शनलाई साम्राज्यवादले खरिद गर्यो’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य जागृतीले पार्टीबाट पलायन भएका धर्मेन्द्र-सुदर्शनलाई साम्राज्यवादले खरिद गरेको ठोकुवा गरेका छन। सोमबार प्युठानको जुम्रीमा जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश समितिको विस्तारित बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै नेता जागृतीले सो ठोकुवा गरेका हुन।बैठकका प्रमुख अतिथीसमेत रहेका नेता जागृतीले साम्राज्यवादले पहिले हत्या,दमन,आतंक चलाएर क्रान्ती सिध्याउने गरेको तर अहिले साम्राज्यवादले नेतृत्वलाई किनेर […]

२०७९ श्रावण १० गते, मंगलवार

प्रेस युनियनको केन्द्रीय अध्यक्षमा शिव लम्साल

काठमाडाैँ । नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्ष पदमा शिव लम्साल निर्वाचित भएका छन । लम्सालको निकटतम प्रतिद्वन्द्वी अनिता विन्दुले ६१२ मत प्राप्त गरेकी थिइन् भने लम्सालले ७४५ मत प्राप्त गरेका थिए ।युनियनको हेटौँडामा आइतबार सम्पन्न नवौँ महाधिवेशन अन्तर्गतको निर्वाचनमा एक हजार ६७९ मतदातामध्ये एक हजार ३९७ मत खसेको थियो । यसैगरी वरिष्ठ उपाध्यक्ष पदमा प्रेम […]

२०७९ श्रावण ९ गते, सोमबार