प्रेस युनियनको केन्द्रीय अध्यक्षमा शिव लम्साल
काठमाडाैँ । नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्ष पदमा शिव लम्साल निर्वाचित भएका छन । लम्सालको निकटतम प्रतिद्वन्द्वी अनिता विन्दुले ६१२ मत प्राप्त गरेकी थिइन् भने लम्सालले ७४५ मत प्राप्त गरेका थिए ।युनियनको हेटौँडामा आइतबार सम्पन्न नवौँ महाधिवेशन अन्तर्गतको निर्वाचनमा एक हजार ६७९ मतदातामध्ये एक हजार ३९७ मत खसेको थियो । यसैगरी वरिष्ठ उपाध्यक्ष पदमा प्रेम […]
२०७९ श्रावण ९ गते, सोमबार