नेकपाद्वारा पार्टी नीति विपरित चन्दा उठाउनेलाई कालोमोसो !
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुले पार्टी नीति विपरित पैसा उठाएर पार्टीको बदनाम गरेको भन्दै प्रशान्त विकलाई कालोमोसो र चच्पलको माला लगाएर कारवाही गरेको छ । मंगलबार कपिलवस्तुको बाणगंगामा लुकेर बसेको अवस्थामा जनताले सूचना गरेपछि प्रशान्तलाई वडा नं. ११ को बरव चोकको सार्वजनिक स्थानमा जनताको सहभागिता सहित कारवाही गरेको हो । प्रशान्त बाणगंगा नगरपालिकाका पूर्व […]
२०७८ फाल्गुन १७ गते, मंगलवार