युवा सङ्गठन नेपालद्वारा लागू औषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा सङ्गठन नेपालले देशका बिभिन्न स्थानमा लागू औषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरेको छ। यसैक्रममा सो सङ्गठनले रुपन्देहीमा लागू औषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरेको छ । मङ्गलबार सङ्गठनको केन्द्रीय कार्यक्रम अन्तर्गत जिल्लाको सैनामैनास्थित कलौनी चोकमा उक्त कार्यक्रम सम्पन्न गरेको बताइएको छ । कार्यक्रममा नेकपाका रुपन्देही जिल्ला सेक्रेटरी विश्वासले वर्तमान […]
२०७८ आश्विन ५ गते, मंगलवार