युवा संगठन दैलेखद्वारा एमसिसि सम्झौता खारेज गर्न माग
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन दैलेखले एम.सि.सि सम्झौता अविलम्ब खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यलयमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र पठाएको छ। सो संगठनका केन्द्रिय सदस्य तथा दैलेख ईन्चार्ज गोविन्दबहादुर बुढाको नेतृत्वमा जिल्ला प्रशासन कार्यलय दैलेख पुगेको टोलीले जिल्ला प्रशासन कार्यलय दैलेखका प्रमुख हरि प्याकुरेललाई ज्ञापनपत्र बुझाएको हो ।नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन […]
२०७८ माघ २७ गते, बिहीबार