राजनीति

नेकपा इलामको १२ औँ पूर्ण बैठक सम्पन्न

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी इलामको १२ औँ पूर्ण बैठक बिहीबार महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । नेकपा इलामको आवास गृहमा सम्पन्न बैठकले यस अघि गरिएका निर्णयहरूको कार्यान्वयनको समीक्षा गर्दै आगामी कार्यक्रमहरू तय गरेको छ । बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुमनसिंह, केन्द्रीय सल्लाहकार समितिका सदस्य होम बिद्रोहीको उपस्थिति रहेको थियो भने […]

२०७८ पुष ३ गते, शनिबार

नेता कन्चन र मानवअधिकार आयोगका पूर्व आयुक्त पाठकबीच भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा अन्तर्राष्ट्रिय विभागका इन्चार्ज धर्मेन्द्र बास्तोला ‘कन्चन’ र राष्ट्रिय मानवअधिकार आयोगका पूर्व आयुक्त सुदिप पाठकबीच आज भेटवार्ता भएको छ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय कार्यालयमा भएको सो भेटवार्तामा नेकपा र सरकारबीच भएको तीन बुंदे सहमति र त्यसको कार्यान्वनलगायत देशको बर्तमान राजनीतिक स्थितिको बारेमा छलफल भएको बताइएको छ […]

२०७८ पुष २ गते, शुक्रबार

नेकपा झापाको ८ औँ पूर्ण बैठक सम्पन्न

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी झापाको ८ औँ पूर्ण बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । सो पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुमन लिम्बुको प्रमुख आतिथ्यता एवम् जिल्ला सचिव प्रशान्तको अध्यक्षतामा झापाको गौरीगञ्ज गाउँपालिकामा निरन्तर दुई दिनसम्म चलेको बैठकले विभिन्न निर्णयहरू गरेको छ । उक्त बैठकमा जिल्लाका विभिन्न नगर तथा गाउँपालिका इन्चार्जहरूले फिल्ड […]

२०७८ पुष २ गते, शुक्रबार

एमालेद्वारा अन्तर पार्टी निर्देशन जारी (पूर्णपाठसहित)

काठमाडौं । नेकपा एमालेले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएसँगै नेकपा एमालेले अन्तर पार्टी निर्देशन (अपानि) जारी गरेको छ । अपानिमा एमाले नेताहरुको कार्यविभाजन, जिल्ला र प्रदेश इञ्चार्ज तोकिनाका साथै विभिन्न विभागका प्रमुखहरू पनि तोकिएको छ । यस्तै एमालेले पार्टी प्रवेश अभियान सन्चालन गर्ने भएको छ । प्रगतिशील र वामपन्थी शक्तिको साझा पार्टीका […]

२०७८ पुष २ गते, शुक्रबार

एमसीसीविरुद्धको आजको आन्दोलनमा सहभागिता जनाउन आग्रह

काठमाडौं । एमसीसी खारेज अभियानले MCC लाई संसदमा पेस गर्न र पास गर्नबाट रोक्नको लागि आजको बिरोध कार्यक्रममा सकृय समर्थन, सहयोग र सहभागिताको लागि सम्पूर्ण देसप्रेमी र राष्ट्रवादी शक्ति र समुदायहरुलाई विशेष आग्रह गरेको छ । । अभियानका संयोजक नारायण शर्माले एक बिज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् ।यस बिषयमा MCC खारेज अभियान नेपालका […]

२०७८ मंसिर २८ गते, मंगलवार

एमसीसीको विरोध गर्दै चितवन बन्द

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसहित १३ वटा राजनीतिक दलले एमसीसीको विरोध गर्दै आज चितवन बन्द गरेका छन । बन्दका कारण सवारीसाधन , शैक्षिक संस्था संचालनमा आउन सकेका छैनन् । बन्दको क्रममा प्रहरीले नेकपा केन्द्रीय सदस्य तथा किसान फ्याक्सन इन्चार्ज सन्देश पौडेलसहित नेता कार्यकर्ता गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का केन्द्रीय […]

२०७८ मंसिर २८ गते, मंगलवार

सुविधासम्पन्न प्रधानमन्त्री निवास तयार

काठमाडौं । प्रधानमन्त्रीका लागि ४० करोड खर्चेर बालुवाटारमा बनाइएको सुविधासम्पन्न प्रधानमन्त्री निवास तयार भएको छ । सो नयाँ भवनमा आज वास्तु पूजा गरिंदै छ । नवनिर्मित भवनमा वास्तु पूजा गरिसकेपछि प्रधानमन्त्री सर्ने उहाँको सचिवालयले जनाएको छ ।साविकको प्रधानमन्त्री निवास साँघुरो र पुरानो भएकोले त्यसलाई भत्काएर तीन–तीन तलाका दुई वटा नयाँ भवन निर्माण गरिएको हो । […]

२०७८ मंसिर २७ गते, सोमबार

एमसीए कार्यालय आन्दोलनकारीको घेरामा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र दुई मोर्चाले काठमाडौँस्थित एमसीए कार्यालय घेराउ सुरु गरेका छन । ६ राजनीतिक दल र दुई मोर्चाले पूर्वघोषित सङ्घर्षको कार्यक्रमअनुसार आज एमसीए कार्यालय घेराउ गरेका हुन् । एमसीए कार्यालय घेराउ गर्न नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (माले) का नेता – कार्यकर्तासहित […]

२०७८ मंसिर २७ गते, सोमबार

एमसीसी खारेज अभियानद्वारा एमसीसीविरुद्धको निर्णायक आन्दोलनमा उत्रन आग्रह

काठमाडौं । एमसीसी खारेज अभियानले एमसीसी विरुद्धको निर्णायक चरणको आन्दोलनमा आफ्नो सकृय समर्थन, सहयोग र सहभागिताको लागि समेत सम्पूर्ण देसप्रेमी र राष्ट्रवादी शक्ति र समुदायहरुलाई विशेष आग्रह गरेको छ । । अभियानका संयोजक नारायण शर्माले एक बिज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् ।यस बिषयमा MCC खारेज अभियान नेपालका संयोजक नारायण शर्माले जारी गरेको बिज्ञप्ति […]

२०७८ मंसिर २६ गते, आईतवार

संसदीय राज्य व्यवस्था असफल : जनमत संग्रह अनिबार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् नेपाल राष्ट्रिय बुद्धिजीवि संगठनका केन्द्रीय सचिव अनिल शर्मा विरहीले संसदीय राज्य व्यवस्था असफल भएकाले वैज्ञानिक समाजवादी व्यवस्था रोज्न नेकपाले वर्तमान नेपालको राजनीति विकल्पका रुपमा अगाडि सारेको नयाँ एजेन्डालाई स्थापित गर्न जनमत संग्रहलाई अगाडि सारेको बताए । नेपाल कम्युनिष्ट पार्टीनिकट नेपाल राष्ट्रिय बुद्धिजीवि संगठन कास्कीद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा […]

२०७८ मंसिर २६ गते, आईतवार