नेकपा मकवानपुरद्वारा जिल्ला सदस्य अमर गोपालीलाई कारवाही
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले जिल्ला सदस्य अमर गोपालीलाई कारवाही गरेको छ। जिल्ला इन्चार्ज नयन र सेक्रेटरी वाटरको संयुक्त हस्ताक्षरित विज्ञप्तमा गोपालीलाई कारवाही गरेको कुरा खुलाएको छ। विज्ञप्तिमा लेखिएको छ कि नेपाल कम्युनिस्ट पार्टी दलाल पुँजीवादी व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्थाको लक्ष्य बोकी एकीकृत जनक्रान्तिको कार्यदिशामा संघर्षरत रहेको र वैज्ञानिक समाजवादी आन्दोलनको नेतृत्व गरेकोले […]
२०७८ मंसिर २ गते, बिहीबार