राजनीति

‘बर्तमान राजनीतिक संकटको निकास जनमतसङ्ग्रह ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज उमा भुजेल ‘शिलु’ ले बर्तमान राजनीतिक संकटको एकमा मात्र निकास जनमतसङ्ग्रह भएको ठोकुवा गरेकी छिन। नेत्री शिलुले पछिल्लो राजनैतिक घटनाक्रम, पार्टीको कार्यनिति, कार्यदिशा र हालसालै सम्पन्न भएको ११ औँ पूर्ण बैठकको नीति जानकारी गराउने उद्देश्यसहित नेकपा कास्कीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सो […]

२०७८ कार्तिक ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रद्वारा सुडानी सेनाको कार्यको घोर बिरोध

काठमाडौँ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले सुडानी सेनाले सुडानी जनतामाथि गरिएको हत्या , हिंसा र गिरफ्तारी तथा मानवअधिकारको घोर उलंघनकाबारेमा घोर विरोध र कडा शब्दमा भण्डाफोर गरेको छ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हस्तबहादुर केसीले एक बिज्ञप्ति जारी गर्दै भण्डाफोर गरेका हुन् । यस बिषयमा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हस्तबहादुर […]

२०७८ कार्तिक ९ गते, मंगलवार

सर्वाेच्चको फुलकोर्ट १४ न्यायाधीशले बहिष्कार गर्ने !

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन् । जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा फुलकोर्ट बोलाएपनि असन्तुष्ट १४ न्यायाधीश अनुपस्थित हुने भएका छन् । मन्त्रिपरिषद्मा भागवण्डा लिएको, पेसी प्रणाली परिवर्तन अस्वीकार गरेको आरोप जबरामाथि छ । न्यायाधीशहरूबीचके बैठक सोमबार बिहान ११ बजे फेरि बस्दैछ । यद्यपि, न्यायाधीशहरूले इजलास भने […]

२०७८ कार्तिक ८ गते, सोमबार

नेकपामा प्रबेश गर्नेको लर्को

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीमा अन्य विभिन्न पार्टी परित्याग गरि प्रवेश गर्नेको लर्को लागेको छ । सितगङ्गा नगरपालिकाको वडा नं. ६ मा पदम खत्रीको नेतृत्वमा १५ सदस्यीय वडा नं. ७ मा गोपालको नेतृत्वमा १७ सदस्यीय, नन्दबहादुर घर्तीको नेतृत्वमा १३ सदस्यीय र वडा नं. १० मा राजु बिकको नेतृत्वमा १९ सदस्यीय सेल कमिटी निर्माण भएको छ […]

२०७८ कार्तिक ८ गते, सोमबार

नेकपाद्वारा काठमाडौंमा स्कुलिङ कार्यक्रम संचालन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय स्कुलिङ विभागको आयोजनामा संयुक्त स्कुलिङ कार्यक्रम काठमाडौंमा सुरु भएको छ । शनिबार उद्घाटन भएको स्कुलिङ कार्यक्रममा पार्टी निकट उद्योग व्यापार, बुद्धिजीवी, जनसांस्कृतिक, प्रकाशन विभागका प्रतिनिधिहरुको सहभागिता रहेको छ । केन्द्रीय स्कुलिङ तथा अनुसन्धान विभागका प्रमुख ध्रुबको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य अनिल शर्माले सम्बोधन गरेका […]

२०७८ कार्तिक ७ गते, आईतवार

‘जनमत सङ्ग्रह जनताको लोकप्रिय कार्यनीति ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले जनमत संग्रह जनताको लोकप्रिय कार्यनीति भएको बताएका छन् । महासचिव विप्लवले नेकपा रुपन्देहीको विस्तारित बैठकमा प्रशिक्षण मन्तव्य राख्दै क्रान्ति शान्तिपूर्ण पनि हुने बताउदै जनमत संग्रह मुर्दाहरुले गर्ने नभई क्रान्तिकारीहरुले गर्ने बताएका छन् ।महासचिव विप्लवले खास समयमा जनताको बलमा रुपान्तरण सम्भव हुने र बन्दुक इच्छाको कुरा नभई बाध्यता भएको […]

२०७८ कार्तिक ६ गते, शनिबार

भ्रमपूर्ण समाचार प्रशारण नगर्न नगराउन आग्रह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी चितवनले भ्रमपूर्ण समाचार प्रशारण नगर्न नगराउन सम्बन्धित संचार माध्यमलाई आग्रह गरेको छ। नेकपा चितवनका सेक्रेटरी मिनप्रसादले शुक्रबार विज्ञप्तिमार्फत बुधबार Galaxy 4k टेलिभिजनबाट प्रशासन हुने रवि लामिछानेसँग सिधाकुरा भन्ने कार्यक्रममा पार्टीसँग सम्बन्धित रहेर चन्दा आतङ्क भन्ने शिर्षकमा भ्रमपूर्ण समाचार प्रशारण गरेको भन्दै उक्त समाचारको खण्डन गरेका छन् ।सेक्रेटरी मिनप्रसादद्वारा जारी विज्ञिप्तिमा […]

२०७८ कार्तिक ५ गते, शुक्रबार

दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन कात्तिक २७, २८ र २९ गते

काठमाडौँ । दलित मुक्ति मोर्चा, नेपालको पाचौँ राष्ट्रिय सम्मेलन कात्तिक २७, २८ र २९ गते कैलालीको धनगढीमा हुने भएको छ। नेपाल कम्युनिस्ट पार्टी निकट सो मोर्चाको नवौँ पूर्ण बैठकले कात्तिक २७, २८ र २९ गते कैलालीको धनगढीमा नेकपा महासचिव विप्लवद्वारा भव्य उद्घाटन हुने पाचौँ राष्ट्रिय सम्मेलनको अन्तिम तयारीमा सम्पूर्ण रुपमा केन्द्रित हुने निर्णय गरेको छ […]

२०७८ कार्तिक ४ गते, बिहीबार

वैज्ञानिक समाजवाद अपरिहार्य !

काठमाडौं । विभिन्न राजनीतिक दल र सरोकारवालाहरूले संसदीय व्यवस्था असफल भएको बताउँदै अब वैज्ञानिक समाजवाद अपरिहार्य भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी सल्यानद्वारा मङ्गलबार थारमारेमा आयोजना गरेको ‘आजको राजनीतिक सङ्कटको निकास वैज्ञानिक समाजवादका लागि जनमतसङ्ग्रह’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने विभिन्न पार्टीका वक्ता तथा अन्य सरोकारवालाहरूले अब वैज्ञानिक समाजवाद अपरिहार्य भएको बताएका हुन् ।उक्त अन्तरक्रिया […]

२०७८ कार्तिक ३ गते, बुधबार

आर्थिक अनियमितताले ग्रस्त बागमती गाउँपालिका, सरोकारवाला बेखबर

काठमाडौं । मकवानपुर जिल्लाका १० वटा स्थानिय तहमध्य बागमती गाउँपालिका पनि एक हो। यो जिल्लाको दक्षिण-पूर्वी क्षेत्रमा पर्दछ। यो प्राकृतिक स्रोतसाधनले भरिपुर्ण भएको पालिका हो। बागमती नदी पनि यसै पालिका भएर बग्दछ। सिन्धुली, रौतहट जिल्लासँग सिमाना जोडिएको यस गाउँपालिका भएर धरान चतरा बाटो पनि बन्दैछ। १० वर्षे जनयुद्ध कालको एक ऐतिहासिक रणभूमि ‘झूर्झुरे’ पनि यसै […]

२०७८ कार्तिक ३ गते, बुधबार