झलनाथ खनालद्वारा सत्ता गठबन्धन भत्काउने चेतावनी !
काठमाडौ । नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले सत्ता गठबन्धन भत्काउने चेतावनी दिएका छन ।पत्रकार ऋषी धमलाको कार्यक्रम जनता जान्न चाहान्छन् कार्यक्रममा नेता खनालले एमसीसी पास गर्न खोजे सत्ता गठबन्धन भत्किने चेतावनी दिएका हुन् । तत्कालिन ओली नेतृत्वको सरकार हुँदा खनाल नै एमसीसी अध्ययन तथा सुझाव समितिको संयोजक थिए र उनको […]
२०७८ कार्तिक २ गते, मंगलवार