नौ कम्युनिस्ट पार्टीले इरानमाथि अमेरिकी आक्रमणको बिरुद्ध संयुक्त अन्तर्कृया कार्यक्रम गर्ने
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसहित नेकपा माओवादी केन्द्र , नेकपा मसाल , राष्ट्रिय जनमोर्चा ,नेकपा एकीकृत समाजवादी , क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल , वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (बहुमत) लगायत नौ कम्युनिस्ट पार्टीले इरानमाथि अमेरिकी आक्रमणको बिरुद्ध संयुक्त अन्तर्कृया कार्यक्रम आयोजना गर्ने भएका छन्।इजरायल इरान युद्धको सन्दर्भ एबम अमेरिकी साम्राज्यवाद विरुद्ध नेपाल कम्युनिस्ट पार्टीसहित […]
२०८२ असार ९ गते, सोमबार