राजनीति

सभामुख र निर्वाचन आयोगविरुद्धको रिटमाथि प्रारम्भिक सुनुवाइ हुदै

काठमाडौं । निर्वाचन आयोग, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र लुम्बिनी प्रदेशका सभामुखविरुद्ध दायर गरेको रिटमाथि सुनुवाइका लागि पेसी तोकिएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको रिटमाथि सुनुवाइका लागि न्यायाधीश मीरा खड्काको इजलासमा पेसी तोकिएको हो । गैरकानूनी रुपमा एमाले विभाजन गरेर बनेको नेकपा एकीकृत समाजवादीलाई दलको मान्यता दिएको भन्दै ओलीले बुधवार सर्वोच्चमा रिट दायर […]

२०७८ भाद्र १८ गते, शुक्रबार

‘संसदीय व्यवस्था विश्वमा बदनाम र असफल’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य भिमले दलाल पुजीवादी संसदीय व्यवस्था विश्वमा बदनाम र असफल भएकोले अब नेपाली जनताले जनमत संग्रहमार्फत व्यवस्था चुन्न पाउनु पर्ने बताएका छन । सो पार्टीको नवलपरासी जिल्लाले आयोजना गरेको राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता भिमले नेपाली जनताको मुक्तिका लागि सबै श्रमिक जनताहरु एकजुट भएर संघर्षमा उत्रिनुपर्ने […]

२०७८ भाद्र १७ गते, बिहीबार

‘संसदीय व्यवस्था पूर्ण रुपले असफल ‘

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य एवम् दाङ इन्चार्ज शितलले संसदीय व्यवस्था पूर्ण रुपले असफल भइसकेको ठोकुवा गर्दै यो व्यवस्थाको विकल्पमा आफ्नो पार्टीले व्यवस्था चुन्ने अधिकार जनतालाई दिन जनमतसंग्रहको एजेन्डासहित जनताको बिचमा छलफल गर्न तयार रहेको बताएका छन । सो पार्टीको दाङ जिल्ला अन्तर्गत लमही नगरपालिका, राप्ती गाउँपालिका र गढवा, राजपुर गाउँपालिकाको संयुक्त आयोजनामा […]

२०७८ भाद्र १७ गते, बिहीबार

‘वैज्ञानिक समाजवाद अनिवार्य ‘

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र वास्तोलाले दलाल संसदीय व्यवस्था पूर्ण रुपमा असफल भएकाले अव वैज्ञानिक समाजवाद अनिवार्य भएको ठोकुवा गरेका छन । कालिकोटको सदरमुकाम मान्ममा जिल्लाका अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता वास्तोलाले सो ठोकुवा गरेका हुन् । नेता वास्तोलाले नेपालका राजनैतिक दलका नेताहरुको कमजोरी मात्र नभएर व्यवस्थाकै असफलता भएकाले जो […]

२०७८ भाद्र १७ गते, बिहीबार

काठमाडौं उपत्यकाको निषेधाज्ञा हट्यो

काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसंगै काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा करिब पाँच महिनापछि हटाइएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारको बुधबार बसेको बैठकले स्वास्थ्य मापदण्ड अपनाउने गरी बिहीबारदेखि निषेधाज्ञा हटाउने निर्णय गरेका हुन् । पछिल्लो समय काठमाडौं उपत्यकाको संक्रमणदर हेरेर सबैजसो क्षेत्र खुलाउने निर्णय गरेको बैठकपछि जारी आदेशमा उल्लेख […]

२०७८ भाद्र १६ गते, बुधबार

दार्चुला घटनामा एसएसबी दोषी

काठमाडौं । गृह मन्त्रालयद्वारा गठित दार्चुला घटना छानबिन समितिले तुइन चुडाउने कार्यमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)को संलग्नता रहेको निष्कर्ष निकालेको छ। छानबिन समितिले प्रतिवेदन बुझाउँदै घटनामा संलग्न एसएसबीमाथी अनुसन्धान गरी दोषिमाथि कारबाही र उचित क्षतिपूर्तिका लागि भारतसमक्ष कूटनीतिक पहल गर्न सुझाव पनि दिएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति निकाली दार्चुलाको तुइन […]

२०७८ भाद्र १६ गते, बुधबार

नेवाःमुक्ति मोर्चा काठमाडौंको अध्यक्षमा दिपक महर्जन चयन

काठमाडौं। नेवाःमुक्ति मोर्चा काठमाडौंको भेलाले दिपक महर्जनको नेतृत्वमा ३१ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ ।नेपाल कम्युनिष्ट पार्टी निकट सो संगठनको नेकपाको केन्द्रीय सदस्य तथा काठमाडौ जिल्ला इन्चार्ज माइला लामाको विशेष उपस्थितिमा परोकार स्कुलमा सम्पन्न भएको हो । सो भेलामा नेकपाका काठमाडौं जिल्लाका सेक्रेटेरी, नेवाःमुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष सुरेन्द्र महर्जन, महानगरका इन्चार्ज अविरल, १० वटै नगरपालिकाका […]

२०७८ भाद्र १५ गते, मंगलवार

जनगणतान्त्रिक सम्पर्क मञ्चद्वारा सङ्गठन बिस्तारमा तिब्रता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समितिले सङ्गठन बिस्तारमा तिब्रता दिएको छ । जस अन्तरगत शनिबार ५ वटा जिल्ला भेला आयोजक समिति गठन भएको छ । सोलुखुम्बु, इलाम, अर्घाखाँची, बाँके र जुम्ला गठन भएको हो । सोलुखुम्बु–काठमाडौँ सम्पर्क मञ्चका फुर्वा तामाङको संयोजकमा हाललाई ५ सदस्यीय केन्द्रीय समिति, इलाम–काठमाडौँ सम्पर्क मञ्चमा […]

२०७८ भाद्र १३ गते, आईतवार

नेकपा सिन्धुपाल्चोकद्वारा ‘भ्रष्टाचारको विरुद्ध हाम्रो अभियान र जनसंघर्ष’मा सहभागी हुन आह्वान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकले ‘भ्रष्टाचारविरुद्ध हाम्रो अभियान र जनसंघर्ष’ मा आम सरोकारवाला निकाय र आम जनसमुदायलाई सहयोग र समर्थन गर्न आह्वान गरेको छ । सो पार्टीका सिन्धुपाल्चोकका इन्चार्ज प्रविण र सेक्रेटरी युगीनले प्रेस विज्ञप्ति जारी गर्दै जिल्लामा भएका तमाम भ्रष्टाचारविरुद्ध जनबहिष्कारसहित ‘भ्रष्टाचारविरुद्ध हाम्रो अभियान र जनसंघष’ मा सहयोग र समर्थन गर्न आम सिन्धुबासी […]

२०७८ भाद्र १२ गते, शनिबार

नेकपा दोलखाद्वारा ‘भ्रष्टचारविरुद्धको हाम्रो अभियान’ सञ्चालन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी दोलखाले स्थानीय निकायहरुमा चरम भ्रष्टचार भएको भन्दै‘भ्रष्टचारविरुद्धको हाम्रो अभियान’ सञ्चालन गरेको छ । सो पार्टीले जिल्लामा भएको भ्रष्टाचार विरुद्धको अपिल जारी गर्दै जिल्लाका सम्पूर्ण सरकारी कार्यालयहरु झैं स्थानीय निकायहरुमा चरम भ्रष्टचार भएको महालेखापरीक्षकको अन्ठाउन्नौं वार्षिक प्रतिवेदन–२०७८ बाट पनि छर्लङ्ग भएको स्पष्ट पारेको छ ।उक्त प्रतिवेदका अनुसार– दोलखा जिल्लाको गौरीशङ्कर गाउँपालिकामा […]

२०७८ भाद्र १२ गते, शनिबार