राजनीति

नेकपा इलामद्वारा एमसीसीबिरुद्ध प्रदर्शन

काठमाडौँ । राष्ट्रघाती एमसीसी सम्झौताको बिरोधमा आन्दोलनको घोषणा गरेको नेपाल कम्युनिस्ट पार्टीको देशव्यापी कार्यक्रम अन्तर्गत शुक्रबार इलामको सदरमुकाममा नेपाल कम्युनिस्ट पार्टीले विरोध प्रदर्शन गरेको छ । प्रदर्शनपछि सम्पन्न कोणसभामा बोल्दै जिल्ला इन्चार्ज सुमनसिंहले नेपालमा रहेका संसदवादीहरूले जनप्रतिनिधि संसदको आवरणमा राष्ट्र र जनताप्रति ठुलो गद्दारी गरेको बताए । उनले संसदवादीहरूलाई सिआइएको एजेण्टको काम गर्ने बिदेशीको चौकीदार […]

२०७८ भाद्र २६ गते, शनिबार

नेकपाद्वारा एमसीसीविरुद्ध देशका बिभिन्न स्थानमा विरोध प्रर्दशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले एमसीसीविरुद्ध देशका बिभिन्न स्थानमा विरोध प्रर्दशन गरेको छ। यसैक्रमा सो पार्टीले झापामा राष्ट्रघाति अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)विरुद्ध बृहत् विरोध प्रर्दशन गरेकाे छ । नेकपाको पूर्वघोषित कार्यक्रम अनुसार नेकपा जिल्ला कार्य समिति झापाले शुक्रबार जिल्लाको सदरमुकाम भद्रपुरमा राष्ट्रघाति एमसीसी सम्झौताविरुद्ध विरोध प्रर्दशन गरेकाे हो ।नेपाल विद्युत प्राधिकरण अगाडी भेला भएका […]

२०७८ भाद्र २६ गते, शनिबार

सात दलद्वारा एमसीसीविरुद्ध प्रदर्शन : एमसीसी राष्ट्रघाती भएको ठोकुवा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा स्कुलिङ विभाग प्रमुख भेषराज भुसालले एमसीसी राष्ट्रघाती भएकोले खारेजी गर्नुपर्ने बताएका छन । नेपाल कम्युनिस्ट पार्टीलगायत सात राजनीतिक पार्टीले शुक्रबार “रास्ट्रघाती एमसीसी सम्झौता खारेज गर” भन्ने मूल नाराका साथ राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध कपिलवस्तुको तौलिहवामा गरेको विरोध सभा विरोध सभालाई सम्बोधन गर्दै नेता भुसालले सो कुरा बताएका […]

२०७८ भाद्र २६ गते, शनिबार

नेकपा एमसीसीसम्बन्धमा पत्रकार सम्मेलन गर्दै

काठमाडौँ । एमसीसीविरुद्ध सङ्घर्षको शंखघोष गरेर सडक आन्दोलनमा होमिएको नेपाल कम्युनिस्ट पार्टीले एमसीसी सम्बन्धमा पार्टीको धारणा थप प्रष्ट पार्न पत्रकार सम्मेलन गर्ने भएको छ । सो पार्टीले भोलि अर्थात भाद्र २६ गते, शनिवार विहान ११ः०० बजे प्रज्ञाभवन, कमलादीमा पत्रकार सम्मेलन गर्ने जनाएको छ। नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डको उपस्थितिमा हुने उक्त पत्रकार सम्मेलनमा उपस्थित भै […]

२०७८ भाद्र २५ गते, शुक्रबार

‘एमसीसी चीनप्रति लक्षित सैन्य परियोजना’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले एमसीसी साझौता चीनप्रति लक्षित सैन्य परियोजना भएको ठोकुवा गर्दै अमेरिकी साम्राज्यवादले एमसीसीमार्फत चीनमाथि आक्रमण गर्ने र नेपालमा भएको बहुमूल्य धातु युरेनियम कब्जा गर्ने रणनीति लिएको बताएका छन । नेकपा दाङद्वारा तुलसीपुरमा आयोजित बिरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै नेता शितल ले सो कुरा बताएका […]

२०७८ भाद्र २५ गते, शुक्रबार

नेकपा सर्लाहीद्वारा एमसीसीविरुद्ध प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी सर्लाहीले एमसीसीविरुद्ध विरोध प्रदर्शन गरेको छ । उक्त प्रदर्शनमा नेकपा केन्द्रीय सदस्य तथा सर्लाही/रौतहट जिल्ला इन्चार्ज मिसन, सर्लाही जिल्ला सेक्रेटरी कमल, युवा सङ्गठन नेपाल जनकपुर ब्यूरो इन्चार्ज बिचारमान, अखिल नेपाल ट्रेड युनियन महासङ्घ जनकपुर ब्यूरो संयोजक बिहानी लगायतका नेताहरूको उपस्तिथिति रहेको थियो ।केन्द्रीय सदस्य मिसनले देश सङ्कटमा रहेको र राष्ट्रघातीहरूलाई […]

२०७८ भाद्र २५ गते, शुक्रबार

नेकपा काठमाडौँ महानगर समितिले एमसीसीविरुद्ध संघर्ष अगाडी बढाउने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी काठमाडौँ महानगर समितिले अमेरिकी सरकारले सैन्य रणनीति अनुरुप अगाडि ल्याएको एमसीसी परियोजना खारेजको माग गर्दै संघर्ष अगाडी बढाउने बताएको छ । सो समितिको पूर्ण बैठकले यस्तो निर्णय गरेको बताइएको छ। पूर्ण बैठक समापनपछि उक्त पार्टीका काठमाडौँ जिल्ला सचिवालय सदस्य तथा महानगर समिति इन्चार्ज अविरलले राष्ट्रघाती एमसीसी सम्झौता खारेजीकोे लागि पार्टी […]

२०७८ भाद्र २५ गते, शुक्रबार

२२ दलीय मोर्चाद्वारा एमसीसी खारेजको माग : कालो झण्डासहित विरोध सभा सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसहित २२ दलीय संयुक्त सङ्घर्ष समितिद्वारा बुटवलमा एमसीसी सम्झौता परियोजना खारेज गर्नुपर्ने माग गर्दै कालो झण्डासहित विरोध सभा सम्पन्न भएको छ । बुटवलको देवीनगरमा भएको विरोध सभालाई सम्बोधन गर्दै नेकपाका नेता विरेन्द्र विकले सरकारले जनभावना र राष्ट्रहित विपरीत रहेको अमेरिकी परियोजना (एमसीसी) सम्झौता संसदबाट पारित गर्न जोडबलमा लागिपरेको बताए । विकले […]

२०७८ भाद्र २५ गते, शुक्रबार

देशलाई रणमैदान बनाउन एमसीसी ल्याइएको विज्ञहरुको दावी

काठमाडौं । दक्षिण र पूर्वी एसियामा रहेको जलसम्पदालाई कब्जा गर्ने रणनीतिका साथ नेपालमा एमसीसी परियोजना आएको विभिन्न क्षेत्रका विज्ञहरुले स्पष्ट पारेका छन् । फ्रेण्डसिप फोरम फर नेप्लिज जर्नालिस्ट (एफएफएनजे) राजधानीमा आयोजना गरेको ‘एशियाको जलश्रोत, क्षेत्रीय सहकार्य र नेपालको दृष्टि’ विषयक अन्तरक्रिया कार्यक्रममा जलस्रोत विज्ञ, परराष्ट्र मामिला विज्ञ, लेखक तथा अध्येताहरुले एमसीसी परियोजनाले नेपाल हुँदै चीनसम्मलाई […]

२०७८ भाद्र २५ गते, शुक्रबार

एमसीसीका उपाध्यक्षलाई कालो झण्डा देखाउने दर्जनौ पक्राउ

काठमाडौँ । एमसीसीका उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सलाई कालो झण्डा देखाउदा नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)सहित बिभिन्न राजनीतिक दलका नेता- कार्यकर्ता र अभियन्ताहरु गिरफ्तार भएका छन । गिरफ्तार पर्नेमा अखिल( क्रान्तिकारी) का रमेश सुनार, अखिल(क्रान्तिकारी) भक्तपुरका अध्यक्ष ललितजंग वम लगायत रहेका छन ।यसैगरी , गिरफ्तार हुनेमा एमसीसी खारेज अभियानका अभियन्ताहरू भरत गौतम […]

२०७८ भाद्र २४ गते, बिहीबार