दार्चुला घटनामा एसएसबी दोषी
काठमाडौं । गृह मन्त्रालयद्वारा गठित दार्चुला घटना छानबिन समितिले तुइन चुडाउने कार्यमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)को संलग्नता रहेको निष्कर्ष निकालेको छ। छानबिन समितिले प्रतिवेदन बुझाउँदै घटनामा संलग्न एसएसबीमाथी अनुसन्धान गरी दोषिमाथि कारबाही र उचित क्षतिपूर्तिका लागि भारतसमक्ष कूटनीतिक पहल गर्न सुझाव पनि दिएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति निकाली दार्चुलाको तुइन […]
२०७८ भाद्र १६ गते, बुधबार