राजनीति

युवा संगठन ताम्सालिङ ब्युरोको दोस्रो पूर्ण बैठक सम्पन्न

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा ताम्सालिङ ब्युरो इन्चार्ज आधारको प्रमुख आतिथ्यता युवा संगठन नेपाल, ताम्सालिङ ब्युरोको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । बैठकमा युवा संगठन नेपाल चौथो राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य दिनेश र काभ्रे जिल्ला इन्चार्ज प्रताव अतिथि रहेका थिए ।बैठकमा सबै उपस्थित सदस्यहरुबाट रिपोर्टिङ भएकाे थियाे । बैठकले चौथो […]

२०७८ बैशाख ७ गते, मंगलवार

संसदको हिउँदे अधिवेशन अन्त्य हुदै

काठमाडौं । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले संसदको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अधिवेशन अन्त्य र आव्हान हुने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार आजै राष्ट्रपति विद्यादेवी भण्डारीबाट अधिवेशन अन्त्य हुने अपेक्षा गरिएको छ । आज अपरान्ह १ बजेबाट अधिवेशन अन्त्य हुने एक मनत्रीले […]

२०७८ बैशाख ६ गते, सोमबार

‘ नागरिक दैनिकको समाचार भ्रमपूर्ण र दुःखद् ‘

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयले सरकार र नेकपाबीच भएको सहमति लागू हुने प्रक्रियामा रहेको अवस्थामा नागरिक दैनिकले भ्रमपूर्ण समाचार प्रकाशन गरेको भन्दै दुःख व्यक्त गरेको छ । केन्द्रीय कार्यालयका तर्फबाट असलले आज बिहान जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘नागरिक दैनिकमा लेखिएको समाचारप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । सरकार र नेपाल कम्युनिस्ट […]

२०७८ बैशाख ६ गते, सोमबार

नेकपा मकवानपुरद्वारा गुण्डागर्दी गर्नेमाथि कारबाही गर्न जिल्ला प्रशासनलाई आग्रह

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले जिल्लाको राक्सिरङ गाउँपालिका वडा न. ४ स्थित गिङ्ग्यु खानीमा भएको घटनाप्रति घोर आपत्ति एवम भर्त्सना जनाएको छ।गिङ्ग्यू खानीले निरन्तर अवैध रुपमा प्राकृतिक स्रोतसाधनको उत्खनन गर्दै आइरहेको छ। जसको कारणले जनताको बासस्थानमा नराम्रो असर परिरहेको छ। त्यहाँका स्थानीय बासिन्दाहरुले पटक पटक क्षतिपूर्ति सहित सुरक्षित बासस्थानको माग गर्दै आन्दोलन गरिरहँदा सम्बन्धित […]

२०७८ बैशाख ५ गते, आईतवार

हाइड्रो तथा खानी मजदुर सङ्घको अध्यक्षमा केशव बुढाथोकी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी हाइड्रो तथा खानी मजदुर सङ्घको सातौँ राष्ट्रिय सम्मेलनले केशव बुढाथोकीको अध्यक्ष्यतामा १९ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ जसको महासचिवमा जीवन शाही, सदस्यहरू राजेश थापा, रोशनकुमार शाही, जेनिस राई, किरण मगर, मिलन खड्का, दिलीप कर्ण र जीवनकुमार शाही रहेको सङ्घले जनाएको छ ।सम्मेलनमा अखिल नेपाल क्रान्तिकारीले […]

२०७८ बैशाख ४ गते, शनिबार

प्रधानमन्त्री ओलीद्वारा सर्वदलिय बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान ११ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका छन । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कोरोना भाइरसको महामारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न भनी शनिबार विहान ११ बजे सर्वदलीय बैठक बोलाएको जानकारी दिए । सल्लाहकार थापाले बैठकमा संसद अधिवेशन, कोरोना महामारी रोकथाम र […]

२०७८ बैशाख ३ गते, शुक्रबार

नेकपा मकवानपुरद्वारा प्राकृतिक श्रोत साधनमाथिको दोहन बन्द गर्न आह्वान

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले जिल्लाका विभिन्न क्षेत्रमा भइरहेका विकृति, विसङ्गती र प्राकृतिक स्रोतसाधन माथिको दोहन रोक्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ । नेकपा मकवानपुरका सेक्रेटरी उदिपले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै समाजमा बढिरहेको भ्रष्टाचार, कालोबजारी, महंगी, घुसखोरी, कमिसन, पेट्रोलियम पदार्थको मूल्य वृद्धि, अवैध रुपमा गरिएको प्राकृतिक स्रोतसाधन माथिको दोहन, गिट्टी बालुवा उत्खनन् […]

२०७८ बैशाख ३ गते, शुक्रबार

ट्रेड युनियन महासंघ कपिलवस्तुको अध्यक्षमा दिनेश थारू

काठमाडौँ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ कपिलवस्तुको सातौं जिल्ला सम्मेलनले दिनेश थारूको अध्यक्षतामा ७ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । सम्मेलनले उपाध्यक्षमा सन्जय थारू, सचिवमा आशाराम थारू, सहसचिवमा श्याम सुन्दर थारू र कोषाध्यक्षमा सीता परियारलाई निर्वाचित गरेको छ । सम्मेलनलाई सम्बोधन गर्दै नेकपा लुम्बिनी ब्यूरो सदस्य तथा नवलपुर इन्चार्ज ध्रुवले दलाल पुंजीवादी […]

२०७८ बैशाख १ गते, बुधबार

ट्रेड युनियन महासङ्घ दोलखाको संयोजकमा जयबहादुर थामी

काठमाडौँ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ दोलखाको दोस्रो जिल्ला भेलाले जयबहादुर थामीको संयोजकत्वमा २३ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । नेकपाका दोलखा जिल्ला इन्चार्ज यादव दाहालको प्रमुख आतिथ्यतामा सो भेला सम्पन्न भएको हो। जिल्लाको कालिञ्चोक गाउँपालिका वडा कार्यालयको हलमा भएको भेलामा महासङ्घका व्युरो संयोजक जित थामी उपस्थित थिए । नेकपाका […]

२०७७ चैत्र ३१ गते, मंगलवार

‘जनताको इच्छा अनुसार सरकारसंग वार्ता’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा भेरी–कर्णाली व्युरो इन्चार्ज एटम विसी ‘रवी’ ले आफ्नो पार्टीले जनताको इच्छा अनुसार सरकारसंग वार्ता भएको बताएका छन् । कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा आयोजित जनभेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । इन्चार्ज रवीले भने, ‘हामीलाई नेपाल सरकारले प्रतिबन्ध लगाएको हो । प्रतिबन्ध लगाउनु गलत थियो […]

२०७७ चैत्र ३० गते, सोमबार