एमालेद्वारा ‘एमाले समाजवादी’ दल दर्ता नगर्न आग्रह
काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपाल समूहले नेकपा एमाले समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि आफ्नो पार्टीको नामसँग मिल्ने गरी अर्को दल दर्ता नगर्नआग्रह गरेको छ । एमाले नेताहरुले राजनीतिक दलसम्बन्धी ऐनको दफा ६(१) (ङ) र ९ अनुसार राजनीतिक दलको नाम, झण्डा र चुनाव चिन्ह संरक्षण गर्ने जिम्मेवारी आयोगको भएको बताउदै नेकपा एमाले […]
२०७८ भाद्र ४ गते, शुक्रबार