राजनीति

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिकाे छैठाै पूर्ण बैठक जारी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको ९ औं केन्द्रीय समितिकाे छैठौं पूर्ण बैठक जारी रहेको छ । बिहिबार (हिजो)वाट सुरु भएको सो पार्टीको ९ औं केन्द्रीय समितिकाे छैठौं पूर्ण बैठक केन्द्रीय कार्यालय कपिलवस्तुमा बसी रहेको छ । उक्त बैठकमा महासचिव विप्लव सीले ‘साम्राज्यवाद र दलाल पुँजीवादकाविरुद्द द्ढतापूर्वक माेर्चा खडा गराै ! समाजवादकाे नेतृत्वका लागि पार्टीलाई तयार […]

२०८१ मंसिर २८ गते, शुक्रबार

नेपाल प्रहरीका ८ डीआईजीको सरुवा

काठमाडौँ । नेपाल प्रहरीले ८ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)को पदस्थापन र काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले मंसिर १७ गते बसेको मन्त्रीस्तरीय बैठकले जनपद प्रहरी समूह तर्फको प्रहरी वरिष्ठ पदबाट प्रहरी नायब महानिरीक्षक पदमा बढुवा गरेको र उनीहरुलाई २७ गतेको निर्णयअनुसार पदस्थापन र काजमा सरुवा गरिएको जनाएको छ ।नेपाल प्रहरी प्रधान कार्यालयका […]

२०८१ मंसिर २८ गते, शुक्रबार

नेकपाकाे केन्द्रीय समितिकाे बैठक सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको ९ औं केन्द्रीय समितिकाे छैठौं पूर्ण बैठक सुरु भएको छ । सो पार्टीको केन्द्रीय कार्यालय कपिलवस्तुमा उक्त बैठक सुरु भएको हो । उक्त बैठकमा महासचिव विप्लव सीले ‘साम्राज्यवाद र दलाल पूँजीवादका विरुद्ध सङ्घर्ष गराैँ! देशको नेतृत्वका लागि पार्टीलाई तयार पाराैँ!! चाैतर्फी पहलद्वारा जनसम्बन्धलाई सुदृढ पाराैँ!!!’ शिर्षककाे प्रस्ताव प्रस्तुत गरेको बताइएको […]

२०८१ मंसिर २७ गते, बिहीबार

रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई ५ दिन हिरासतमा राख्न आदेश दिएको हो । सहकारी ठगी प्रकरणमा लामिछानेमाथि कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरीले उनीमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ

२०८१ मंसिर २७ गते, बिहीबार

प्रसाईंविरुद्ध साइबर कसुरमा मुद्दा दर्ता

काठमाडौँ । दुर्गा प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा अभियोग दर्ता भएको बताए।साइबर ब्युरोले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध अभियोगपत्र दायर गरेको हो। उनीविरुद्ध साढे ७ वर्ष कैद माग गरिएको छ।सरकारी वकिलले उनविरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ को […]

२०८१ मंसिर २७ गते, बिहीबार

‘बिरेन्द्र नगरपालिका भित्रका ब्यथिति तत्काल बन्द गर’

काठमाडौँ । नेपाल कस्युनिस्ट पार्टी सुर्खेतले बिरेन्द्र नगरपालिका भित्र भएका ब्यथिति तत्काल बन्द गर्न र दोषीलाई कारबाही गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई ज्ञापनपत्र बुझाएको छ। नेकपा सुर्खेतका सेक्रेटेरी जित सि को उपस्तिथिमाबुझाइएको उक्त ज्ञापनपत्रमा अबैधानिक ट्यूसन सेन्टर ,भाषागत कक्षा र सुर्खेत बसपार्कमा भैरहेको ब्यथिति तत्काल रोकी कारबाही गर्न माग गरिएको छ।

२०८१ मंसिर २६ गते, बुधबार

‘बीआरआई’ सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक(पूर्णपाठसहित )

काठमाडौँ । नेपाल र चीनबीच भएको ‘बीआरआई’ सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले आफ्नो वेबसाइटमार्फत बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक गरेको हो ।बीआरआईमार्फत नेपाल चीन सहकार्यको उद्देश्य, सहकार्यका क्षेत्र, प्राथमिकता, आर्थिक सहकार्यका विषयहरु, पारवहन कनेक्टिभिटी लगायत बुँदामा फ्रेमवर्क समेटिएको छ । गत मंसिर १९ गते बुधबार बेइजिङमा आयोजित विशेष समारोहमा […]

२०८१ मंसिर २६ गते, बुधबार

सूचना आयोगका आयुक्तद्वारा शपथ ग्रहण

काठमाडौँ । राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा सुरेशप्रसाद आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त आचार्यलाई र प्रधानमन्त्रीको उपस्थितिमा प्रमुख आचार्यले नवनियुक्त आयुक्तहरु गगन विष्ट र दुर्गा भण्डारीलाई शपथ गराएका हुन् ।कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा […]

२०८१ मंसिर २६ गते, बुधबार

अबैधानिक ट्यूसन सेन्टरलाई तत्काल कारबाही गर

काठमाडौँ । नेपाल कस्युनिस्ट पार्टी सुर्खेतले अबैधानिक ट्यूसन सेन्टर ,भाषागत कक्षा र परामर्शदाता सम्बन्धि कार्यालयलाई तत्काल कारबाही गर माग गर्दै बिरेन्द्र नगर नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । नेकपा सुर्खेतका सेक्रेटरी श्याम सिलगायतको टोलीले बिरेन्द्र नगर नगरपालिकालाई उक्त ज्ञापन पत्र बुझाएको हो ।

२०८१ मंसिर २५ गते, मंगलवार

दिपक सीद्वारा नेकपामै रहेको स्पष्टाेक्ति

काठमाडौँ । दिपक सीले आफ्नाे आबद्धता नेकपा र एकीकृत जनक्रान्तिमा नै रहेको स्पष्ट पारेका छन् । दिपक सीले एक प्रेस विज्ञप्ति जारी गरि पछिल्लो दिनमा राजनैतिक भेटघाट र छलफललाई पार्टी परित्यागको हल्लामा मोडेर आफ्नाे क्रान्तिकारी प्रतिष्ठा, राजनैतिक इतिहास प्रतिबद्धता, निष्ठामा पार्टीमा अन्योल पार्न खोजिएकोप्रति खेद प्रकट गर्दै उनलेे नेकपामै रहेको स्पष्ट पारेका छन् ।राजनैतिक पार्टी […]

२०८१ मंसिर २५ गते, मंगलवार