विप्लवद्वारा गोरे दाईप्रति श्रद्धाञ्जली
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पार्टीका पुर्व केन्द्रीय सल्लाहकार, पुर्व केन्द्रीय सदस्य रोल्पा निवासी पूर्णबहादुर रोकाको निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । मङ्गलबार ७३ वर्षको उमेरमा निधन भएका गोरेप्रति श्रद्धाञ्जली वक्तव्य जारी गर्दै महासचिव विप्लवले क्रान्तिकारी आन्दोलनका एक अभिभावक पूर्णबहादुर रोका ‘गोरे दाई’को निधनले आफू स्तब्ध र दुःखी भएको बताएका छन् । […]
२०७८ असार २ गते, बुधबार