राजनीति

नेकपा सिन्धुपाल्चोकद्वारा जनसंगठन तथा जनसेवा अभियानलाई तिब्रता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकले जनसंगठन तथा जनसेवा अभियानलाई जिल्लामा तिब्रता दिइरहेको छ ।सोही अभियान अन्तर्गत सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा व्यापक रुपमा भित्तेलेखन, सहिद परिवार भेटघाट, राजनैतिक भेटघाट, जनसंगठन निर्माण, उत्पादन कार्यमा सहभागी भइरहेको बताइएको छ । साथै दलाल सत्ताबाट भइरहेको विकास निर्माणमा ढिलासुस्ती, अनियमितता, भ्रष्टाचार, अपारदर्शिताप्रति खबरदारी, सचेत र निगरानी गर्दै जनताको साथमा निरन्तर […]

२०७८ श्रावण ९ गते, शनिबार

जनमतलाई कुल्चने प्रयास भए जनबिद्रोह !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा इलाम जिल्लाका इन्चार्ज सुमनसिंहले जनमतलाई कुल्चने प्रयास भए जनबिद्रोह हुने बताएका छन । सो पार्टीको इलाम जिल्लाको पुर्ण बैठकको निर्णय सार्बजनिक गर्न आयोकित पत्रकार सम्मेलनलाइ सम्बोधन गर्दै नेता सुमनसिंहले सो कुरा बताएका हुन् । नेता सुमनसिंहले आफ्नो पार्टी जनताका प्रस्तावहरुको इमान्दारपुर्वक नेतृत्व गर्दै यतिबेला जनताको बिचमा आएको […]

२०७८ श्रावण ८ गते, शुक्रबार

स्थानीय सरकारलाई जिम्मेवार र इमान्दार बन्न आग्रह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुर भीमदत्त नगर कमिटीले नेपाली जनताको दैनिक जनजीवनमा स्थानीय सरकारलाई जिम्मेवार र इमान्दार बन्न माग गर्दै भीमदत्त नगरपालिकालाई १६ बुँदे माग पत्र बुझाएको छ ।ज्ञापनपत्रमा नगरभित्र हुने महँगी, घुसखोरी, भ्रष्टाचार, कालोबजारी, हत्या हिंसा, बलात्कार, चोरी डकैती, लुटपाट लगायत सम्पूर्ण समस्याको हल सहितको निकासको माग राखिएको छ ।नगर इन्चार्ज डम्मर बिष्ट […]

२०७८ श्रावण ९ गते, शनिबार

बाँस्तोलाद्वारा संसदीय व्यवस्था भ्रष्ट व्यवस्था भएको ठोकुवा !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले संसदीय व्यवस्था भ्रष्ट व्यवस्था भएको ठोकुवा गरेका छन । शुक्रबार ४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै बास्तोलाले सो ठोकुवा गरेका हुन् । नेता बास्तोलाले संसदीय व्यवस्था तथा निर्वाचन प्रणालीको कारण नै भष्टाचार बढेको […]

२०७८ श्रावण ८ गते, शुक्रबार

महासचिव विप्लवद्वारा पुष्पलालको योगदानप्रति उच्च सम्मान् व्यक्त

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको ऐतिहासिक भूमिका र योगदानप्रति उच्च सम्मान् व्यक्त गरेका छन् । महासचिव विप्लवले पुष्पलालको ४३ औँ स्मृति दिवसको अवसरमा श्रद्धापूर्वक स्मरण गर्दै उनको ऐतिहासिक भूमिका र योगदानप्रति उच्च सम्मान् व्यक्त गरेका हुन्। बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले निरंकुश राणा शासनकै समयमा नेपाली जनताको […]

२०७८ श्रावण ८ गते, शुक्रबार

आज पुष्पलाल स्मृति दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै

काठमाडौं । आज नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३औं स्मृति दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।नेपाली क्रान्तिका सिद्धान्तकारका रूपमा परिचित पुष्पलालले आफ्नो जीवनभर नागरिकको स्वतन्त्रताका लागि संघर्ष गरेका थिए ।पुष्पलालले विसं २००६ वैशाख १० गते नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठसँग मिलेर नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका हुन् । नेपालमा कम्युनिष्ट […]

२०७८ श्रावण ७ गते, बिहीबार

महासचिव विप्लवद्वारा Red Front म्याग्जिनको विमोचन हुदै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवद्वारा Red Front म्याग्जिनको विमोचन हुने भएको छ । भोलि (श्रावण ६ गते ) दिउँसो १:०० वजे ग्लोबल कलेज अफ म्यानेजमेन्ट, मध्यवानेश्वरमा हुने सो कार्यक्रममा बिभिन्न क्षेत्रका बुद्धिजिबीलाई समेत आमन्त्रण गरिएको बताइएको छ ।

२०७८ श्रावण ५ गते, मंगलवार

एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै छ । बैठकमा पार्टीमा मुल रुपमा देखा परेका समस्याका बारेमा छलफल हुने बताइएको छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच बढ्दै गएको द्धन्दका कारण पार्टी एकता संकटमा परिरहेको छ । यो बीचमा केन्द्रीय कमिटी बैठक आज दिउँसो तीन बजे बस्न […]

२०७८ श्रावण ५ गते, मंगलवार

बकर इदमा सार्वजनिक बिदा

काठमाडौ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले साउन ६ गते मुस्लिम धर्मावम्लीको पर्व बकर इदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ भने बैठकले अनुदान तथा खरिद प्रक्रियाबाट थप खोप सहायता उपलब्ध गराउन खोप उत्पादक मुलुकहरुलाई आग्रह समेत गरेको छ । कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बैठकले नेपाललाई खोप सहायता उपलब्ध गराउने […]

२०७८ श्रावण ५ गते, मंगलवार

नेकपाको बैठक स्थलमा प्रहरीको खानतलासी !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कैलालीको लम्की स्थित लम्की पाहुनाघरमा साउन १ गतेदेखि सञ्चालन शूरु भई ३ गते वैठक सम्पन्न भए लगत्तै प्रहरी प्रवेश गरी अनावश्यक खानतलासी गरेर आतङ्कित पार्ने काम गरेको छ । कोरोना संक्रमणका कारण लामो समयको अन्तरालपछि वसेको वैठकमा प्रहरीले छापा मारेर अनावश्यक आतंकीत पार्ने काम गरेको भन्दै नेकपाका केन्द्रीय सदस्य तथा […]

२०७८ श्रावण ४ गते, सोमबार