नेकपाद्वारा डिबी शाहीलाई तत्काल रिहा गर्न माग
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले अखिल (क्रान्तिकारी) बाँकेका अध्यक्ष डिबी शाहीलाई तत्काल रिहा गर्न माग गरेको छ । सो पार्टीका बाँके सेक्रेटरी अनिलले प्रेस विज्ञप्ति जारी गरी विना कुनै कारण र विना कुनै उजुरी गरिएको गिरफ्तारीप्रति खेद प्रकट गर्दै रिहाइका लागि अनुरोध गरेका छन् । शान्ति र अग्रगमनका लागि आफ्नो पार्टीको केन्द्रीय समितिले गरेको निर्णयलाई […]
२०७८ असार १९ गते, शनिबार