चिनियाँ राष्ट्रपतिको भर्चुअल सम्बोधनमा प्रधानमन्त्री ओलीसहित प्रमुख नेताहरू सहभागी हुने
काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) स्थापनाको १०० वर्ष पुगेको अवसरमा चीनले शतवार्षिकी मनाइरहेको छ । यसै क्रममा आयोजना गरिएको राजनीतिक दलसम्बन्धी विश्वस्तरीय सम्मेलनमा आज राष्ट्रपति सीले सम्बोधन गर्ने कार्यक्रम छ । भर्चुअल माध्यमबाट हुन लागेको उक्त सम्मेलनमा विश्वका विभिन्न देशका प्रमुख नेताहरु सहभागी हुनेछन् । नेपालबाट पनि प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति […]
२०७८ असार २२ गते, मंगलवार