युवा सङ्गठन सल्यानको अध्यक्षमा प्रकाश गिरी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा सङ्गठन नेपाल सल्यानको तेस्रो जिल्ला सम्मेलनले प्रकाश गिरीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कमिटीसमेत बनाएको छ । जसको उपाध्यक्षमा विजय विक, सचिव राजकमल बुढाथोकी, सह–सचिव सुरेश चन्द र कोषाध्यक्षमा लोकराज भण्डारी रहेका छन् ।कार्यक्रममा प्रमुख वक्ताका रुपमा सङ्गठनका केन्द्रीय अध्यक्ष पाटन जंगलीले मन्तव्य राखेका थिए । त्यस्तै नेकपाका राप्ती व्युरो […]
२०७७ चैत्र ३० गते, सोमबार