राजनीति

सार्वजनिक ऋण २ खर्ब ३१ अर्ब थपियो !

काठमाडौँ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा सरकारको सार्वजनिक ऋण दायित्व दुई खर्ब ३१ अर्ब ५४ करोड रुपैयाँले बढेको छ। आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म कुल सार्वजनिक ऋण दायित्व २४ खर्ब ३४ अर्ब नौ करोड रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०८१/८२ को असार मसान्तमा आइपुग्दा २६ खर्ब ६५ अर्ब ६३ करोड […]

२०८२ श्रावण ३ गते, शुक्रबार

एमालेले हटायो ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित गरेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार राति सम्पन्न पार्टी सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।बैठकमा दोस्रो विधान महाधिवेशनका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको विधान संशोधनको प्रस्तावलाई अन्तिम रुप दिँदै पार्टी […]

२०८२ श्रावण ३ गते, शुक्रबार

नयाँ आर्थिक वर्ष सुरु

काठमाडौँ । आज साउन १ गते। प्रत्येकवर्ष साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष सुरु हुने व्यवस्थाअनुसार आजदेखि आर्थिक वर्ष २०८२-८३ आजदेखि सुरु भएको छ । सरकारले वि.सं. २०१८ सालदेखि आर्थिक वर्षको सुरुवात साउनमहिनामा सुरु भई असार महिनामा सकिने व्यवस्थागर्दै आएको छ । अर्थमन्त्री विष्णु पौडेलले आव २०८२/८३ का लागि १९ खर्ब ६४ अर्बको बजेट ल्याएका […]

२०८२ श्रावण २ गते, बिहीबार

जसपा नेपालद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले आज बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी दिए ।कार्यकारिणीबाट भने केही समय अघि नै समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर त्यसबीचमा प्रधानमन्त्री एवं नेकपा एमालेका […]

२०८२ श्रावण १ गते, बुधबार

नवनियुक्त सामान्य प्रशासन मन्त्री न्यौपानेले शपथ लिंदै

काठमाडौं । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले आज शपथ आज लिने बताइएको छ । आज दिउँसो तीन बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ। यसअघिका मन्त्री राजकुमार गुप्ता घुस प्रकरणमा मुछिएपछि हिजो राजीनामा दिएका थिए। लगत्तै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले हिजै न्यौपानेलाई मन्त्री […]

२०८२ श्रावण १ गते, बुधबार

स्पेन प्रकरणबारे छानबिन गर्न समिति गठन

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले (एसएसपी) होविन्द्र बोगटीको नेतृत्वमा संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी बनाएर स्पेन लैजाने गिरोहमाथि छानबिन गर्न समिति बनाएको छ । एसएसपी बोगटी नेतृत्वको समितिले जतिसक्दो छिटो अनुसन्धान टुंग्याएर प्रहरी प्रधान कार्यलयमा प्रतिवेदन बुझाउने बताइएको छ ।एसएसपी बोगटी नेतृत्वको समितिमा मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसन्धान अधिकारी पनि समावेश छन् । सोमबार […]

२०८२ असार ३१ गते, मंगलवार

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्ताद्वारा राजीनामा

काठमाडौँ । घुस प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिनुभएको छ ।उनले सामाजिक सञ्जालबाट प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको बताएका छन ।गुप्ताले विगत केही दिनदेखि निरन्तर आफ्नो नाममा घुस प्रकरणमा जोडेर प्रचार गरेको भन्दै कहिलेकाहीँ नखाएको विष पनि लाग्ने र आफू त्यसको सिकार भएको उल्लेख गरेका छन । उनले लागेका आरोपको अनुसन्धान […]

२०८२ असार ३१ गते, मंगलवार

पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव पाठक ‘श्री ५ महाराजधिराज’ नलेख्ने सर्तमा छुटे

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठक पूर्वराजा ज्ञानेन्द्र शाहलाई अबदेखि ‘श्री ५ महाराजाधिराज’ नलेख्ने कागज गरेर छुटेका छन्  । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहाराले उनलाई कागज गराएपछि शुक्रबार साँझ परिवारको जिम्मा लगाइएको जानकारी दिए । संविधानले नचिन्ने सम्बोधनसहित सामाजिक सञ्जालमा पोस्ट र विज्ञप्ति निकालेको भन्दै उनलाई प्रहरीले सोधपुछका लागि बोलाएको थियो ।जिल्ला […]

२०८२ असार २८ गते, शनिबार

‘साम्राज्यवादबिरुद्ध विश्वका सम्पूर्ण उत्पीडित देश र जनता एकजुट हुनुपर्छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसहित १२ राजनीतिक दल , संस्था र नागरिकहरुले साम्राज्यवादबिरुद्ध विश्वका सम्पूर्ण उत्पीडित देश र जनता एकजुट हुनु पर्ने बताउदै बिश्वभरिका उत्पीडित संघर्षमा उत्रिए साम्राज्यवाद धुलोपिठो हुने उद्घोष गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीसहित नेकपा (माओवादी – केन्द्र), नेकपा (एकीकृत – समाजवादी) , नेकपा (मसाल) , क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल , बैज्ञानिक […]

२०८२ असार २७ गते, शुक्रबार

‘नयाँ वैकल्पिक राजनीतिको संश्लेषण गर्नु आजको आवश्यकता’

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ वैकल्पिक राजनीतिको संश्लेषण गर्नु आजको आवश्यकता भएको औल्याएका छन। शुक्रबार सामाजिक सञ्जालमा सन्देश शेयर गर्दै उनले सो कुराऔल्याएका हुन।माओवादी आन्दोलन पुनर्गठनको रूपरेखा अगाडि सारेका छन् ।डा. भट्टराईले नेताहरू अहिलेको नेपालका समस्याहरू हल गर्न हिजोको माओवादको वैचारिक-राजनीतिक घेराभित्र मात्र सीमित भएर सम्भव नहुने […]

२०८२ असार २७ गते, शुक्रबार