उपत्यकाका मेयरहरुद्वारा निषेधाज्ञा खुकुलो बनाएकोमा असन्तुष्टि व्यक्त

काठमाडौं । उपत्यका नगरपालिका फोरमले काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा खुकुलो बनाएकोमा असन्तुष्टि जनाएको छ ।फोरमका उपाध्यक्ष चिरिबाबु महर्जन र सचिव मदनसुन्दर श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गरी निर्माणसँग सम्बन्धित पसल– व्यवसाय खुला गरेकामा असन्तुष्टि जनाएका हुन् । उनीहरुले जिल्ला प्रशासन कार्यालयले उपत्यका भित्र दिउँसो २ बजेदेखि बेलुका ९ बजेसम्म विकास निर्माणका पसल, व्यवसाय संचालन गर्न […]
२०७७ भाद्र १८ गते, बिहीबार