अनेम संघद्वारा भट्टको हत्यारालाई कारवाही गर्न माग
काठमाडौं । अखिल नेपाल महिला संघ क्रान्तिकारीले भागरथी भट्टको हत्यारालाई तत्काल कारवाही गर्न माग गरेको छ । सो संगठनको सेती–महाकाली क्षेत्रीय समन्वय समितिले बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका–०७ सनातन धर्म माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत १७ वर्षीया भागरथी भट्टको हत्यारालाई कारवाही गर्न संघर्षमा उत्रिन अपिल गरेको हो । संगठनकी व्युरो संयोजक पूर्णिमा धामीले शुक्रबार बिज्ञप्ति […]
२०७७ माघ २३ गते, शुक्रबार