नेपाल संवत् ११४१ सुरु
काठमाडौं । नेपाल सम्वत ११४१ का अवसरमा आज देशभर विविध कार्यक्रम गरिँदैछ । यस वर्ष कोरोना महामारीका कारण भीडभाड हुने कार्यक्रम भने आयोजना नगरिने जनाइएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ मा गरीब जनताको ऋणमोचन गरी नेसंको सुरुवात गरेका थिए । नेसंले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको थियो । लिच्छविकालका राजा […]
२०७७ मंसिर १ गते, सोमबार