प्रदेश २ द्वारा संघीय सरकारविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं । केन्द्र सरकारले आफ्नो अधिकार क्षेत्रमा हस्तक्षेप गरेको भन्दै प्रदेश नम्बर २ को सरकारले संघीय सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ । प्रदेश २ सरकारले संघविरुद्ध दर्ता गराएको यो दोस्रो रिट हो । प्रदेशका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् । रिटको पेशी मंसिर २६ मा तोकिएको छ […]
२०७७ मंसिर १८ गते, बिहीबार