कांग्रेस शीर्ष नेताहरुको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेस शीर्ष नेताहरुको बैठक आज बस्दैछ । पार्टीभित्रको विवादमा समाधान पहिल्याउन सभापति शेरबहादुर देउवाले दिउसो पार्टी कार्यालय सानेपा ललितपुरमा बैठक बोलाएका हुन् । पार्टीको आन्तरिक विवादसँगै कांग्रेसले सरकारविरुद्धको आन्दोलन, संसदको विशेष अधिवेशन मागलगायतका विषयमा छलफल गर्ने तयारी गरेको छ । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असोज १२ मा बुझाएको विरोधपत्रका सन्दर्भमा […]
२०७७ कार्तिक १७ गते, सोमबार